म्याग्दीका बालबालिकालाई मोडर्ना खोप लगाउन शुरु
बेनी । म्याग्दीका १२ देखि १८ बर्षमुनिका किशोर किशोरीहरुलाई कोरोना भाइरस बिरुद्धको मोडर्ना खोप लगाउन शुरु भएको छ ।
पुष १४ गतेसम्म छ वटा स्थानीय तहका १२ हजार ६८६ जना किशोर किशोरीहरुलाई मोडर्ना खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय!-->!-->!-->…