उत्पादनमुखी लगानीमा मोनाको जोड
ताकम,। म्याग्दी प्रवासी नेपाली संघ (मोना) को आठौँ वार्षिक साधारणसभा धवलागिरी गाउँपालिका–७ ताकमा सम्पन्न भएको छ ।साधारणसभाको उद्घाटन गर्नुहुदै धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जिल्लाको विकासका लागि प्रवासी म्याग्देलीहरुको!-->…
