दशैमा पिङको रौनक
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी र ग्रामिण क्षेत्रमा हालिएको पिङले दशैको रौनक बढाएको छ ।दशैमा मनोरञ्जनका लागि पिङ खेलेर रमाईलो गर्ने चलन छ । टोल, बस्तीमा बाँस र काठको पिङ हालेपछि दशैको रौनक बढेको छ । बृद्धबृद्धा देखि बालबालिकाहरु पिङ!-->…
