बेनी बजार संरक्षण योजना शुरु

बेनी, कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनी बजार संरक्षण योजना निर्माण शुरु भएको छ । उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय अन्तरगतको रुपाताल संरक्षण एकिकृत बिकास परियोजना, पोखराले बेनी स्थित कालीगण्डकी र म्याग्दी नदी किनारमा

अन्नपूर्णका अध्यक्ष पुनद्धारा दोबाका बिद्यार्थीलाई न्यानो कपडा बितरण

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बुधबार बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका–१ दोबाको कैलाश माबिका बालबिकास देखि कक्षा १० सम्म अध्ययन गर्ने १५७ जना बिद्यार्थीहरुलाई

आगलागी पिडितलाई फेन्सी ब्यवसायीको सहयोग

बेनी । कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले बेनी नगरपालिका–६ जामुनाखर्कका आगलागी पिडितलाई बुधबार रु. ३१ हजार बराबरको जिन्सी तथा नगद सहयोग गरेका छन् । माघ १५ गते शनिबार भएको आगलागीबाट घर जलेका रामचन्द्र खत्रीलाई समितिले रु. ३० हजार

सामुदायिक विद्यालयको विकासका लागि जुटे गाउँले

धु्रबसागर शर्माबेनी,म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित सरस्वति आधारभूत विद्यालयको स्तरोन्नति तथा विकासका लागि गाउँका साथै देश विदेशमा रहेका बगरफाँटवासीहरु जुटेका छन् ।२०४२ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा ७ सम्म

बेगखोलामा मोटरेबल पुल निर्माण शुरु

बेगखोला। राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा मोटर चल्ने पक्कि पुल निर्माण शुरु भएको छ । सडक बिभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माणका

घारका रेशम कटुवाल सम्पर्क बिहिन

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारका ५५ बर्षिय एक पुरुष ६ दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । यही माघ १३ गते बिहिबार घरबाट पोखरा जाने भन्दै हिड्नुभएका रेशम कटुवाल सदरमुकाम बेनीबजार बाट सम्पर्कविहिन भएको बताइएको छ । बेनीबजार बाट

धवलागिरीका कृषकलाई मिनिटेलर र थ्रेसर बितरण

गोपाल आचार्यताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा कृषकहरुलाई मंगलबार मिनिटेलर हलो र थ्रेसर बितरण गरिएको छ । गाउँपालिकाको कृषि शाखाको कार्यक्रम अनुसार पचास प्रतिशत अनुदानमा २० थान मिनिटेलर हलो र १५ थान थ्रेसर मेसिन बितरण

मालिकामा वडामै योजना सम्झौता

दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले वडा कार्यालयमा योजना सम्झौताको ब्यवस्था मिलाएपछि उपभोक्ताको समय र खर्च बचत भएको छ । गाउँपालिकाका कर्मचारी र प्राबिधिकहरु वडा कार्यालयमा पुगेर योजना सम्झौता गर्न थालेका हुन् । प्रमुख प्रशासकीय

घलेम्दीको छ महिनाको मुनाफा बीस लाख

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ५ मेगावाट क्षमताको घलेम्दीखोला जलबिद्युत आयोजना सञ्चालन गरेको घलेम्दी हाइड्रो पावर कम्पनीले करिब २० लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७८÷७९ को ६ महिना

हिमपातमा ज्यान गुमाएका गुर्जाका छन्त्यालको आफन्तलाई राहत

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले हिमपातमा परेर ज्यान गुमाएका धवलागिरी गाउँपालिका–१ गुर्जाका रामबहादुर छन्त्यालका आफन्तलाई राहत उपलब्ध गराएको छ । छन्त्यालकी श्रीमति जोगमायालाई सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले मंगलबार