रवि कार्कीको रे रे साईलो सार्वजनिक (भिडियो सहित)

म्याग्दी । म्याग्दीको लोक गायक रवि कार्कीले मौलिक लोकभाका रे रे साईलो सांगीतिक बजारमा ल्याउनुभएको छ ।म्याग्दी तिरको मौलिक लोक भाका रे रे साईलो कार्कीले शुक्रबार विहान भिडियो सहित आफ्नै युटुव च्यानलबाट सार्वजनिक गर्नुभएको हो ।गीतमा गायक

म्याग्दी क्याम्पसमा कृष्ण पौडेलद्धारा लिखित पुस्तकको समिक्षा

बेनी, । अध्येता कृष्ण पौडेलले लेख्नुभएको ‘विश्व आर्थिक क्रान्ति ः समेरु पर्वत देखि सिलिकन भ्याली’ पुस्तकको विषयमा म्याग्दी बहुमुखी क्याम्पसमा बुधबार छलफल र चर्चा भएको छ ।बुकहिलले प्रकाशन गरेको पुस्तकमा ‘मानव जातिका संघर्ष, परिकल्पना र

जन्मदिनको अवसरमा आफुले पढेको विद्यालयलाई सहयोग

बेनी, । बेनीका एक जना व्यवसायीले जन्मदिनको अवसर पारेर आफूले अध्ययन गरेको विद्यालयमा कोष स्थापना गर्न आर्थिक सहयोग गर्नुभएको छ । बेनी नगरपालिका–९ आल्बाङ घर भई हाल बेनीको न्युरोडमा डि एण्ड जी फेन्सी पसल सञ्चालन गर्नुभएका दामोदर शर्माले

पिप्लेमा बिल्डिङ इलेक्ट्रिसीयन तालिम

पिप्ले, २१ पुष । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाका प्रभावित क्षेत्रका युवाहरुका लागि सिपमुलक तालिम सञ्चालन गरिएको छ । आयोजनाको प्रर्वद्धक रघुगंगा हाइड्रोपावर लिमिटेडले पिप्लेमा

बेनीमा सिटिजन लाइफको बीमा सचेतना कार्यक्रम

बेनी, ः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एक जना दिवंगत विमितका परिवारलाई रु १ करोड मृत्युदावी रकम भुक्तानी गरेको छ । बेनीमा विहिवार भएको बीमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका दिवंगत कृष्ण बरुवालको परिवारलाई

मौवाफाँटमा प्रहरी चौकी र भवन उद्घाटन

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहिबार प्रहरी चौकी र भवन उद्घाटन गरिएको छ । प्रहरी चौकी र भवनको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामभक्त जोशीले उद्घाटन गर्नुभयो । सबै स्थानीय तहको केन्द्रमा

महजोडी बेनीमा

बेनी, । महजोडीको नामले चर्चित कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरीवंश आचार्य म्याग्दी सदरमुकाम बेनीमा आउनुहुने भएको छ । यहि पुस २१ गते बिहिबार बेनीमा आयोजना हुन लागेको विमा सचेतना कार्यक्रममा हाँस्यकलाकारद्धय श्रेष्ठ र आचार्य बेनीमा आउन

२५ सय जनाको आँखा परिक्षण

बेनी, । बेनी नगरपालिकामा तीनदिनसम्म आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट करिब २५ सय लाभान्वित भएका छन् । अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनलको आर्थिक तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा नगरपालिका भित्रको संस्थागत

होटल व्यवसायी महासंघमा म्याग्दीका आचार्य र बरुवाल

बेनी, । म्याग्दीका ताराप्रसाद आचार्य (बाबुराम) नेपाल होटल व्यवसायी महासंघको केन्द्रिय सचिवमा निर्वाचित हुनुभएको छ । चितवनको सौराहमा बुधबार सम्पन्न महासंघको दशौ साधारणसभा तथा चौथो अधिवेशनबाट म्याग्दीका सागर बरुवाल केन्द्रिय सदस्यमा

अन्नपूर्णका जनप्रतिनिधिहरुलाई डिजिटल साक्षरता तालिम

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका जनप्रतिधिहरुका लागि डिजिटल साक्षरता तालिम शुरु भएको छ ।पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा बुधबार शुरु भएको तालिम तीन चरणमा सञ्चालन गरिने भएको छ । आधुनिक प्रबिधि र सञ्चार माध्यमको प्रयोग गरेर