गलेश्वरमा भक्तजनको चहलपहल

सजिना खड्का, गलेश्वर, म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा मंगलबार महाशिवरात्री पर्वको अवसरमा दर्शन र पुजाआजाका लागि आएका भक्तजनको चहलपहल बढेको छ । म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवन लगायतका जिल्लावाट महाशिवरात्री पर्वको मेला

भारतीय सेनाका लेफ्टीनेन्ट मुस्ताङमा

जोमसोम । भारतीय सेनाका लेफ्टीनेन्ट जनरल पिएन अनन्थनारायणले सोमबार मुस्ताङ पुगेर फर्कनुभएको छ । नेपाली सेनाको सैनिक हेलिकप्टर मार्फत मुस्ताङ पुगेका पिएनले करिब डेढ घण्टा मुक्तिनाथ मन्दिरमा पुजाआजा गरेर काठमाडौ फर्कनुभएको हो । नेपालको

बेनी–८ मा अनेमसंघको वडा कमिटी

बेनी । बेनी नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) निकट अनेमसंघको वडा कमिटि गठन भएको छ । कालीपुलमा भएको भेलाले नरु थजालीको अध्यक्षतामा गठन गरेको ४१ सदस्यीय वडा कमिटीको उपाध्यक्षमा रन्जता सुवेदी, सचिवमा भगवती थापा क्षत्री र उपसचिवमा रन्जिता

गलेश्वरमा कालीगण्डकीको पानीले स्नान गर्ने सुबिधा

गलेश्वर । कालीगण्डकी नदीको पानी तानेर म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर मन्दिर परिसरमा ल्याइएको छ । गलेश्वर मन्दिर परिसरमा भक्तजनले कालीगण्डकीको पानीले स्नान गर्ने ब्यवस्था मिलाइएको हो । मन्दिर परिसरमा कालीगण्डकीको पानी ल्याएपछि

बेनीमा नेपाल बन्दको असर

बेनी । अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेज गर्नुपर्ने माग राख्दै बिभिन्न छ वटा दलले आव्हान गरेको नेपाल बन्दको असर सोमबार म्याग्दीमा पनि परेको छ । नेत्रबिक्रम चन्द् (बिप्लप) नेतृत्वको नेकपा, मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी

चिमखोलामा पशुस्वास्थ्य शिविर

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा पशुस्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको आयोजनामा फागुन १२ गते भएको शिविरबाट ५४ घरधुरी कृषक लाभान्वित भएका छन् । चार

श्रम डेस्क स्थापना गर्न माग

बेनी । नेपाल बिजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर यूनियन (क्युपेक) नेपाल म्याग्दीले बेनी नगरपालिकामा श्रम डेस्क स्थापनाका लागि माग गरेको छ । क्युपेकका जिल्ला सचिव पूजा छन्त्याल र अध्यक्ष महाप्रसाद राईले आइतबार बेनी नगरपालिकाका उप

मुनामा आगोलागीबाट घर जल्यो

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा आइतबार दिउँसो आगोलागी हुँदा एक वटा घर जलेर नष्ट भएको छ । मुनाका यामबहादुर र गमिना पुनको ढुङ्गा माटोले बनेको दुई तले घरमा बिद्युत सर्ट भएर आगोलागी भएको थियो । स्थानीय देबेन्द्र रोकाले

रक्तक्यान्सरबाट थलिएका बालकको उपचारमा सहयोग

रुम । रक्तक्यान्सरबाट थलिएका मालिका गाउँपालिका–२ रुमका १० बर्षीय निश्चल विश्वकर्माको उपचारका लागि रु. ५४ हजार भन्दा बढी सहयोग प्राप्त भएको छ । काठमाडौको निजामती कर्मचारी (सिभिल) अस्पताल मा भर्ना भएका निश्चल बिश्वकर्माको उपचारका लागि

रघुगंगामा कर शिक्षा

बेनी । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आइतबार कर सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय, म्याग्दी उद्योग वाणिज्य संघ र रघुगंगा बजार ईकाइ समितिको समन्वयमा रघुगंगा गाउँपालिकाले ब्यवसाय दर्ता