धार्मिक महोत्सवको पाँचौ दिनसम्म साढे सत्र लाख संकलन

रत्नेचौर । म्याग्दीको बेनी नगरपालिका–१ मा सञ्चालित ‘रत्नेचौर धार्मिक महोत्सव’ को पाँचौ दिनसम्म साढे सत्र लाख रुपैयाँ सहयोग जुटेको छ । परम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरी मन्दिरमा फागुन २३ गतेदेखि शुरु भएको महोत्सवमा

म्याग्दी यातायातमा माइकल

बेनी । म्याग्दी यातायात व्यवसायी कम्पनी प्रा.ली.को अध्यक्षमा लालबहादुर थापा (माइकल) चयन हुनुभएको छ । कम्पनीको शुक्रबार बेनीमा भएको प्रथम अधिवेशनले तदर्थ समितिका अध्यक्ष थापालाइनै नेतृत्वमा निरन्तरता दिएको हो । समितिको सञ्चालकहरुमा सुमन

मंगलामा अनेमसंघ क्रान्तिकारी र दलित मुक्ति मोर्चा

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकामा शुक्रबार नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेमसंघ क्रान्तिकारी र नेपाल दलित मुक्ति मोर्चा गठन भएको छ । पालिकाको केन्द्र बाबियाचौरमा भएको संयुक्त प्रथम सम्मेलनले मनसुवी सापकोटाको अध्यक्षतामा

दुई विद्यालयमा पुर्व शिक्षकको सम्झनामा सहयोग

गोपाल आचार्य ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेका दुई वटा विद्यालयमा दिवंगत पुर्व शिक्षकको सम्झनामा उहाँका परिवारले शुक्रबार रु. असी हजार छ सय सहयोग गर्नुभएको छ । ताकमका स्वर्गीय लक्ष्मीनिधी सुवेदीको परिवारले हेम मावी

सेञ्चुरी बैंकको वित्तीय साक्षरता

लेते । सेञ्चुरी बैंक लिमिटेडले १२ औ स्थापना दिवसको अवसरमा थासाङ गाउँपालिकाको लेते स्थित ज्ञानोदय माविमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । लेते स्थित बैंकको कार्यालय परिसरमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तीय विषयमा शाखा प्रमुख

पत्रकार शर्माद्धारा दिवंगत छोरीको स्मृतिमा अक्षयकोष स्थापना

बगरफाँट। म्याग्दीका अग्रज पत्रकार धु्रबसागर शर्माका परिवारले दिवंगत छोरीको स्मृतिमा शुक्रबार रु. एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । बेनी नगरपालिका–२ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा शर्मा र उहाँकी श्रीमति अम्बिका शर्माले

म्याग्दी क्याम्पसमा लोकसेवा र शिक्षक सेवाको तयारी कक्षा

सजिना खड्का बेनी । बेनीमा समुदायद्धारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरुका लागि लोक सेवा र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरिएको छ ।रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा लोक सेवा आयोग (राजपत्र अनंकित प्रथम

प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीलाई तीन स्वर्ण

बेनी । पोखरामा बिहिबारदेखि शुरु भएको गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको पहिलो दिन म्याग्दीका खेलाडीले तीन वटा स्वर्ण पदक दिलाएका छन् । गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजनामा दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन

रत्नेचौरमा धार्मिक महोत्सवको चौथो दिनसम्म तेह् लाख संकलन

रत्नेचौर । म्याग्दीको बेनी नगरपालिका–१ मा सञ्चालित ‘रत्नेचौर धार्मिक महोत्सव’ को चौथो दिनसम्म तेह् लाख रुपैयाँ भन्दा बढी सहयोग जुटेको छ । परम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरी मन्दिरमा फागुन २३ गतेदेखि शुरु भएको

कमेरे पहिरो नियन्त्रण योजना शुरु

बेनी । म्याग्दीको बेनी नगरपालिका–१ को कमेरे स्थित पहिरो नियन्त्रण योजना शुरु भएको छ । बेनी नगरपालिकाको अनुदान सहयोगमा उपभोक्ता समितिले कालीगण्डकी नदी किनार र कमेरे पहिरोको फेदीमा ग्यावीयन पर्खाल निर्माण थालेका हुन् । समितिका मिन थापाले