सेञ्चुरी बैंकको वित्तीय साक्षरता

Add Samajik bikash office

लेते । सेञ्चुरी बैंक लिमिटेडले १२ औ स्थापना दिवसको अवसरमा थासाङ गाउँपालिकाको लेते स्थित ज्ञानोदय माविमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

Bhautik ministry notice about road

लेते स्थित बैंकको कार्यालय परिसरमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तीय विषयमा शाखा प्रमुख सन्तोष अधिकारीले जानकारी गराउनुभएको थियो ।

बैंकको आर्थिक कारोबार, निक्षेप संकलन र कर्जा लगानीको प्रक्रीयाको विषयमा स्थलगत निरीक्षण गराइएको थियो । कार्यक्रममा वडा अध्यक्ष चन्द्र शेरचन, समाजसेवी नरसिंह शेरचन, ज्ञानोदय माविका प्रअ अन्नत शर्मा र स्थानीयवासीहरुको सहभागिता थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...