एमालेको नगरस्तरीय कार्यकर्ता भेला
बेनी । नेकपा एमाले बेनी नगर कमिटीको आयोजनामा शनिवार सदरमुकाम बेनीमा नगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिका भित्रका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई!-->!-->!-->…