स्व. नरबहादुर भट्टचनको स्मृतिमा भलिबल प्रतियोगिता हुने

बाबियाचौर, । मंगला गाउँपालिका भलिवल संघको आयोजनामा ‘नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग कप– २०७९ हुने भएको छ । आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म बावियाचौरमा सञ्चालन हुने अन्तर वडास्तरीय पुरुष भलिवल तथा खुल्ला महिला भलिवल प्रतियोगिताबारे

‘स्लेट’ खानीलाई वैधानिक बनाउन पहल– मन्त्री जुग्जाली

बेनी । म्याग्दीमा रहेका ‘स्लेट’ ढुङ्गा खानीलाई वैधानिक बनाउन अध्ययन थालिएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले बताउनु भएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले शनिबार बेनीमा आयोजना

मच्छिममा वडा स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका –७ मच्छिममा खुल्ला वडा स्तरीय पुरुष तथा महिला भलिबल, पुरुष बास्केटबल, पौद्ध भलिबल र नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।श्रीपञ्चमी पर्वको अवसरमा भूमे युवा क्लवको आयोजनामा माघ १३ गतेदेखि शुरु भएको

अमरज्योती माविले ६० औ वार्षिकोत्सव मनायो

बेनी, म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा रहेको अमरज्योती माविले शुक्रबार विविध कार्यक्रम गरेर ६० औ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति कोष स्थापना, छात्रवृत्ति वितरण, राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा

गलेश्वर मन्दिरको हवनकुण्ड जिर्णोद्धार गर्न रु. चार लाख पचास हजार सहयोग

बेनी । बेनी नगरपालिका–९ मा रहेको म्याग्दीको प्रमुख धार्मिक स्थल गलेश्वर मन्दिर परिसरको यज्ञ मण्डप÷हवनकुण्ड जिर्णोद्धार गर्न एक जना दाताले आर्थिक सहयोग गर्नुभएको छ । कास्कीको पोखरा महानगरपालिका–११ निवासी तेजबहादुर र बिष्णुकुमारी गर्बुजा

बेनीमा नगरप्रहरी भर्ना

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले नगरप्रहरी भर्ना गरेको छ । नगरपालिकाको सार्वजनिक सम्पत्तीको संरक्षण र नगरपालिकाको आन्तरिक सुरक्षाका लागि तीन जना नगरप्रहरी भर्ना गरेको हो । खुल्ला प्रतिस्पर्धा मार्फत एक जना हवल्दार र दुई जना जवान

धवलागिरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

शिवाङ, । शिवाङमा बिहिबारदेखि माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । धवलागिरी गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।

कालीगण्डकीको देवशिला अयोध्या पुग्यो

बेनी, । म्याग्दी स्थित कालीगण्डकी नदीको देवशिला भारतको अयोध्यामा पु¥याइएको छ । अयोध्यामा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको गलेश्वरधामबाट एक हप्ताअघि लगिएका दुई देवशिला बुधबार गोरखपुरबाट अयोध्या पु¥याइएको हो ।

क्षमता विकास तालिम शुरु

बेनी। बेनीमा बुधबारदेखि स्थानीय तहका महिला तथा बालबालिका शाखाका कर्मचारीहरुको क्षमता विकास तालिम शुरु भएको छ । सामाजिक विकास कार्यालयले आयोजना गरेको तालिममा म्याग्दीका छ वटै स्थानीय तहको महिला तथा बालबालिका शाखा र अन्य सरोकारवाला

हिउँद सकिनै लाग्दा पनि हिमपात र बर्षा भएन्

जोमसोम, । ‘हावा मात्र चल्छ, हिउँ पर्दैन’, मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले भन्नुभयो, ‘पोहोरपरार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन ।’ मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेको छैन । गाउँबस्ती