माओवादीले लुलाङको वडा अध्यक्षमा कृष्ण बिकलाई उमेद्वार बनाउने
बेनी, । नेकपा माओवादी केन्द्रले बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङको वडा अध्यक्षको उमेद्वारमा कृष्ण बिकलाई छनौट गरेको छ ।
लुलाङमा बुधबार बसेको वडा कमिटिको बैठकले बिकलाई सर्वसम्मत!-->!-->!-->…