पानी डाक्न नारच्याङवासीले पुजाआजा गरे
बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वासिन्दाहरुले आकाशे पानी डाक्दै पुजा आजा गरेका छन् ।समुन्द्रि सतह देखि दुई हजार ६०० मिटर उचाईको थामडाडामा पुगेर भूमे बराह र देवी देवताको पुजाआजा गरेका हुन् । नारच्याङको लेक गाउँ देखि ३!-->…
