सर्वोदयमा गरिमाको वित्तीय साक्षरता

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको सर्वोदय माविमा शुक्रबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । गरिमा विकास बैंक लिमिटेडको पोखरेबगर शाखाको आयोजनामा सर्वोदयका विद्यार्थीहरुलाई वित्तीय ज्ञान

मृगौलापिडित विकद्धारा जिवन रक्षाको अपिल

साजन परियारबेनी । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी ४२ वर्षीया कमला बि.क.ले जिवन रक्षाको लागि अपिल गर्नुभएको छ । दुवै मृगौला फेल भएर थलिएकी बि.क.को उपचारमा आर्थिक अभाव भएपछि सहयोगको अपिल गर्नुभएको हो । एक वर्षदेखि उहाँ काठमाडौको सहिद

कोरीयामा म्याग्दी रनिङ कप हुने

बेनी, । दक्षिण कोरीयामा म्याग्दी रनिङ कप –२०२२ भलिबल खेल प्रतियोगिता हुने भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरीयाको आयोजनामा यही जुलाई ३१ तारिक आइतबारका दिन भलिबल खेलाउन लागिएको हो । मोना दक्षिण कोरीयाका अध्यक्ष सुनेश

बेनीमा किशोरी सम्मेलन

बेनी । वालअधिकारको संरक्षण, बालबिवाह, यौनजन्य हिंसा न्युनीकरण र महिनावारी स्वच्छता कायम गर्ने लगायत किशोरीहरुको शिक्षा, स्वास्थ्य र सुरक्षाका बिषयमा ११ बुदे घोषणापत्र जारी गर्दै म्याग्दीको बेनीमा गण्डकी प्रदेश स्तरीय किशोरी सम्मेलन सम्पन्न

बुकुखोला निर्माणको तयारी

बेनी, । म्याग्दीमा घलेम्दीखोला जलविद्युत आयोजना बनाएका उद्योगी, ब्यवसायीहरु प्रर्वद्धक भएर ओखलढुङ्गामा अर्को जलविद्युत आयोजना बनाउने तयारी गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा दुई वर्षअघि ५ मेगावाट क्षमताको

चिमखोलामा बहुआयामिक नमूना ग्राम कार्यक्रम लागू

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बहुआयामिक नमूना ग्राम कार्यक्रम लागू भएको छ । विपन्न, सीमान्तकृत समुदायलाई समेटेर लैङ्गिक समानताउन्मुख नमूना गाउँ स्थापना गर्ने उद्देश्यले दलित र मगर समुदायको बसोबास भएको चिमखोलामा

मालिकाको खटेनमा वायरिङ गरेको दुई वर्षसम्म पनि विजुली बलेन्

बेनी, म्याग्दीको मालिका गाउँपालिका–३ खटेनमा वायरिङ गरेको दुई वर्षसम्म पनि केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको छैन् । विजुली बल्ने आशामा वायरिङ गरेका खटेनबासीहरु निराश भएका छन् । विद्युतीकरणका लागि गाउँमा लगिएका सामग्रीहरु अलपत्र परेका

म्याग्दीमा दुई तिहाइभन्दा बढी पुँजीगत बजेट खर्च हुन बाँकी

म्याग्दी । चालु आर्थिक वर्ष २०७८/७९ सकिन करिब एक महिना बाँकी रहँदा म्याग्दीमा भित्रिएको दुई तिहाइभन्दा बढी विकास बजेट खर्च हुन बाँकी छ । आर्थिक वर्षको करिब ११ महिनाको अवधिमा म्याग्दीमा सङ्घीयको पुँजीगततर्फ १९.८७ प्रतिशत र प्रदेशको

भगिनी र मितेरी सम्बन्ध बनाउने गुर्जाको योजना

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर १ गुर्जाका जनप्रतिनिधीहरुले भगिनी र मितेरी सम्बन्ध कायम गर्ने योजना अघि सारेका छन् । नवनिर्वाचित जनप्रतिनिधीहरुको पहिलो बैठकले अनुभव आदान प्रदान र अनुशरणका लागि भगिनी र मितेरी सम्बन्ध

मोनाको सहयोग

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रियका कार्यसमिति सदस्य तथा मोना कुवेतका कोषाध्यक्ष स्वर्गीय कृष्णप्रसाद खड्काका परिवारलाई बिहिबार आर्थिक सहयोग उपलब्ध गराएको छ । बेनी स्थित मोनाको कार्यालयमा बिहिबार गत बैशाख ७ गते