म्याग्दीका पाँच जना पत्रकार पुरस्कृत
बेनी । म्याग्दीका पाँच जना पत्रकारहरु सोमबार बेनीमा विकास पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
जिल्ला समन्वय समितिले कमल खत्री, हरिकृष्ण गौतम, घनश्याम खड्का, ध्रुबसागर शर्मा र ठाकुरप्रसाद आचार्य (शिव)लाई जनही नगद रु. दश हजारका!-->!-->!-->…