बेनीमा ‘राष्ट्रपति रनिङ शिल्ड’को तयारी
बेनी, । बेनीमा आगामी हप्ता जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा असार २० र २१ गते प्रतियोगिता हुन लागेको हो ।
असार २३ र २४ गते प्रदेश स्तरीय राष्ट्रपति!-->!-->!-->…