गलेश्वरममा साउनमा हुने पुजाआजाको तयारी
बेनी । पश्चिमको पशुपतिनाथको रुपमा चिनिने म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा साउन महिनामा हुने पुजाआजाको तयारी भएको छ ।
साउन २, ९, १६, २३ र ३० गते परेको यस बर्षको सोमबारका दिन हुने बिशेष पुजाआजाको तयारी तिब्र पारिएको गलेश्वर शिवालय!-->!-->!-->…