गण्डकीमा उर्जा विकास सम्भावनाको खोजीका लागि कार्यशाला

पोखरा, । जलविद्युत उत्पादमा गण्डकी प्रदेश देशमै पहिलो स्थानमा पर्दछ । देशमा हाल उत्पादन भएको कूल जलविद्युतको ५० प्रतिशत हिस्सा गण्डकीले ओगटेको छ । उर्जा विकासको प्रचुर सम्भावना रहेकाले प्रदेशको समृद्धिमा उर्जाको महत्व छ । प्रदेशको उर्जा

अपाङ्गता भएकाहरुको स्वास्थ्य सेवामा सहज पहुँचमा जोड

बेनी, । बेनीमा बुधबार अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सम्बन्धी पुर्नस्थापना सेवाका लागि सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका र अपाङ्ग संघ म्याग्दीको आयोजनामा भएको कार्यक्रममा अपाङ्गता

संसदमा म्याग्दीका सात सवाल

बेनी, । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खम्बिर गर्बुजाले बुधबार संसदमा पहिलो सम्बोधन गर्नुभएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विषयमा छलफलमा भाग लिनुहुदै गर्बुजाले म्याग्दीका सात वटा सवाललाई उठान गर्नुभएको हो ।

मौरिस हर्गोज पदमार्गको प्रर्वद्धन टोली अन्नपूर्ण आधार शिविर प्रस्थान

अन्नपूर्ण । म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा रहेको यो हिमाल आठ हजार ९१ मिटर अग्लो छ । नारच्याङ देखि

मुस्ताङमा सार्वजनिक यातायातको भाडा घट्यो

बेनी, । पर्यटकीय जिल्ला मुस्ताङबाट लामो दुरीमा चल्ने सार्वजनिक सवारी साधनको यातायात भाडादर समायोजन भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बुधबार बसेको स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा अधिकारी र यातायात

बाख्रा ब्लकमा आवद्ध कृषकलाई अनुदान वितरण

बेनी, बेनी नगरपालिकाका ६ वटा वडालाई समेटेर बाख्राको व्यवसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आवद्ध कृषकहरुलाई बिहिबार रु. सोह् लाख भन्दा बढी अनुदान वितरण गरिको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत भेटेरीनरी अस्पताल तथा

एकै दिन आठ जना पर्वतारोही धवलागिरीको चुचुरोमा

८४ वर्षीय कार्लोसको धवलागिरी चढ्ने १४ औ प्रयास विफल बेनी, । संसारको सातौ आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको चुचुरोमा बुधबार आठ जना पुगेका छन् । म्याग्दीमा रहेको धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने यो हिमालमा सेभेन समिट

म्याग्दीका पालिकाका विषयगत समितिलाई प्रशिक्षण

बेनी, । म्याग्दीका स्थानीय तहका विषयगत समितिका पदाधिकारीलाई क्षमता विकास तालिम बुधबारदेखि बेनीमा शुरु भएको छ ।गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा स्थानीय तहका विषयगत समितिका रहेका

एमाले म्याग्दीले मदन–आश्रित सम्झियो

बेनी । नेकपा एमाले म्याग्दीले बुधबार बेनीमा ३०औं मदन–आश्रित स्मृति दिवस मनाएको छ । हाँडेभिर स्थित एमालेको पार्टी कार्यालयमा स्वर्गीय नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको सम्झना गरिएको हो । स्मृति दिवस कार्यक्रममा स्व. नेताद्वयको

संस्थागत विद्यालयहरुलाई अनेरास्ववियुले छात्रवृत्तिको विवरण माग्यो

बेनी, । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बेनीका संस्थागत विद्यालयहरुमा छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीको विवरण उपलब्ध गराउन माग गरेको छ ।अनेरास्ववियुका म्याग्दी जिल्ला अध्यक्ष मिलन खत्री नेतृत्वको