कृषि मन्त्री बुढा र सचिव केसीको टोलीद्धारा हरियालीको कृषि फार्म अवलोकन

बेनी । गण्डकी प्रदेशको कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री चन्द्रबहादुर बुढा (सागर)ले कृषिमा नीजि क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभएको छ । बेनी नगरपालिका–४ सिंगामा बुधबार हरियाली ग्रुपले सञ्चालन गरेको कृषि फार्मको अवलोकनपछिको

ट्राफिक नियम उल्लङ्घन गर्ने नौ हजार सवारी धनी र चालकलाई कारबाही

जरिवानाबाट करिब रु. ६४ लाख राजस्व संकलन बेनी, म्याग्दीमा एक वर्षको अवधिमा नौ हजार भन्दा बढी सवारी धनी र चालकलाई कारबाही गरेर करिब रु. ६४ लाख जरिवाना तिराइएको छ । आर्थिक वर्ष २०७८÷७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने नौ हजार ४५० जना

साउनको पहिलो सोमबार गलेश्वरमा तीन लाख ३३ हजार भेटि संकलन

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर मन्दिरमा एकै दिन रु. तीन लाख तेत्तिस हजार भन्दा बढी भेटि संकलन भएको छ । सोमबार गलेश्वर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले चढाएको भेटि मंगलबार गनेर सार्वजनिक गरिएको हो । गलेश्वर शिवालय क्षेत्र

बेनी अस्पतालको सेवा प्रभावित

बेनी । स्वास्थ्यकर्मी अभावमा म्याग्दीको बेनी अस्पतालको सेवा प्रभावित भएको छ । कोरोना कोषबाट तलब भत्ता पाउने गरी करारमा आएका ३४ र दातृ संस्था निक साइमन इन्स्टिच्युट (एनएसआई) ले पठाएको ४ स्वास्थ्यकर्मीको अवधि एकैपल्ट सकिँदा सेवा प्रभावित

अन्नपूर्णमा वडामै भत्ता वितरण

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सबै वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको छ । यसअघि वडा नम्बर ५ र ६ मा मात्र वडाबाटै भत्ता वितरण गरिदै आएको थियो । यसवर्षदेखि ८ वटै वडामा पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको

म्याग्दी रनिङ कपको तयारी तिब्र

बेनी, । दक्षिण कोरीयामा हुन लागेको म्याग्दी रनिङ कप –२०२२ भलिबल खेल प्रतियोगिताको तयारी तिब्र बनाइएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरीयाको आयोजनामा यही जुलाई ३१ तारिक आइतबारका दिन हुने पुरुष तथा महिला भलिबल

म्याग्दीमा ७१ प्रतिशत विकास बजेट खर्च

म्याग्दी, । म्याग्दीमा गत आर्थिक वर्ष २०७८÷७९ मा कुल ७१.२३ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ६०.७५ र प्रदेशको ७५.४५ प्रतिशत पुजिगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । पुजिगत शिर्षकमा दई वटै सरकारका

गलेश्वरममा भक्तजनको चहलपहल

नगरपालिकाद्धारा बेनी–गलेश्वर सडक मर्मत सजिना खड्का (प्रतिक्षा) बेनी, । पश्चिमको पशुपतिनाथको रुपमा चिनिने म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा भक्तजनको चहलपहल बढेको छ । हिन्दु धर्मावलम्बीहरुका भगवान शिवको प्रिय महिना साउनको

बेनी–दरवाङ सडकको बेनी सिम खण्डमा समायोजन भएको भाडादर लागू

बेनी, । म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडकको सार्वजनिक यातायातको नयाँ भाडादर लागु भएकोे छ । बेनी देखि मंगला गाउँपालिका–२ सिम सम्मको १२ किलोमिटर ५०० मिटर सडक कालोपत्र भएपछि साउन १

मगर जनप्रतिनिधिलाई सम्मान

बेनी, । नेपाल मगर संघ, जिल्ला समन्वय समिति म्याग्दीले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेको छ । बेनी स्थित मगर संघको सभाहलमा आइतबार आयोजित कार्यक्रममा मगर जनप्रतिनिधिलाई सम्मान गरिएको हो । जिल्ला समन्वय