गलेश्वरमा माछापुच्छ्रेको क्युआर कोड

गलेश्वर । माछापुच्छ्रे बैंक लिमिटेडले म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा क्युआर कोड हस्तान्तरण गरेको छ । गलेश्वरमा सोमबार एक कार्यक्रमको आयोजना गरि बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बेनी नगरपालिकाका

बेनीमा छाडा चौपाया व्यवस्थापन थालियो

बेनी, म्याग्दीको बेनी नगरपालिकाले छाडा चौपायाको व्यवस्थापन गर्न थालेको छ । जिल्ला सदरमुकाम बेनी बजारमा छाडा छोडिएका गाई, साँधे र बाच्छाबाच्छीलाई व्यवस्थापन गरिएको हो । नगरप्रमुख सुरत केसीले बेवारिसे गाई, बाच्छालाई इच्छुक कृषकलाई पाल्नका

क्षेत्री महिला समाज बेनी नगरको कार्यसमिति चयन

बेनी । बेनीमा शनिबार सम्पन्न क्षेत्री महिला नगर समाजको तेश्रो साधारण सभा तथा प्रथम अधिबेशनबाट उर्मिला केसीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा गंगा थापा कार्की, सचिवमा मनुकुमारी बानिया, कोषाध्यक्षमा जमुना

म्याग्दी उद्योग वाणिज्य संघ मंगला इकाईको साधारणसभा

बाबियाचौर, । म्याग्दी उद्योग वाणिज्य संघ, मंगला बजार ईकाईको तेस्रो साधारणसभा शनिबार बाबियाचौरमा सम्पन्न भएको छ । साधारणसभामा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले आर्थिक विकासका क्षेत्रमा निजी क्षेत्रको भूमिका हुने र सहकार्य गर्न

रघुगंगामा १५३ योजना कार्यान्वयन

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिको गत आर्थिक वर्ष २०७८÷०७९ मा १५३ योजना कार्यान्वयन गरेको छ । मौवाँफाटमा शनिबार भएको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा पूर्वाधारसँग सम्बन्धित १५९ वटा योजना छनौट भएकामा १४३ वटा

घट्टेखोलामा पुल निर्माण

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको घट्टेखोलामा पुल निर्माण भएको छ । धवलागिरीको ५, ६ र ७ नम्बर वडालाई पालिकाको केन्द्र जोड्ने सडकमा पर्ने घट्टेखोलामा मोटरसाइकल तार्न मिल्ने किसिमको पुल निर्माण भएको हो । सो ठाउँमा यसअघि काठको

म्याग्दी क्याम्पसको सञ्चालक समितिका निवर्तमान अध्यक्ष सुवेदी सम्मानित

बेनी। म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितिका निवर्तमान अध्यक्ष बालकृष्ण सुवेदीलाई शिनबार पोखरामा सम्मान गरिएको छ । जर्ज जोन शिक्षा प्रतिष्ठानले समुदायद्धारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसको गुणस्तर सुधारमा योगदान गरेवापत

मराङखोलाको बाढीले साघु बगाएपछि आवत जावत बन्द

बेनी । म्याग्दीको मालिका गाउँपालिका–७ स्थित मराङखोलामा आएको बाढीले पुल बगाएपछि आवत जावत बन्द भएको छ । शिवरात्री र भारवाङ बस्तिको सिमाना भएर बग्ने मराङखोलामा रहेको काठको अस्थायी पुल (साँघु) सोमबारको बाढीले बगाएको थियो । वि.स. २०७७ असार

दुखखोलाको सडक पुलमा आवत जावत बन्द

बेनी, । म्याग्दीको मंगला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोलाको सडक पुलमा आवत जावत बन्द गरिएको छ । दुखुखोलामा आएको बाढीले कटान गरेर पुल, पिल्लर र पहुँचमार्ग संरक्षणका लागि निर्माण गरिएको ग्यावीयन पर्खाल बगाएर जोखिम बनाएको छ ।

मालिका ४ मा पहिरोका कारण छ घर विस्थापित

बेनी, म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिरोका कारण छ घरपरिवार विस्थापित भएका छन् । छिपछिपेमा ५ र महभिरमा एक परिवार विस्थापित भएका हुन् । मालिका गाउँपालिकाका कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले साउन १६ र १७ गतेको