म्याग्दीको मुदीबाट जोखिममा परेकी गर्भवतीको आकस्मिक हवाई उद्धार
म्याग्दी ः म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा सुत्केरी व्यथाका कारण जोखिममा परेकी गर्भवतीको आइतबार आकस्मिक हवाई उद्धार गरिएको छ ।
मुदी स्वास्थ्य चौकीमा उपचाररत २३ वर्षीया झरना छन्त्याललाई लामो समयसम्म सुत्केरी व्यथा लागेको, गर्भमा!-->!-->!-->…
