इच्छा स्मृति पााचौ एभरग्रिन कपमा आयोजक विजयी

बेनी । बेनीमा शनिबार सम्पन्न इच्छा स्मृति पाँचौ एभरग्रिन कप सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ । फाइनलमा मालिका युवा क्लव सहश्रधारालाई २ का विरुद्ध ३ गोल गरेर एभरग्रिनले उपाधी जितेको हो । निर्धारित ५० मिनेटको खेलमा

बेनीको बजार बढ्यो तर ब्यापार खस्कियो

म्याग्दी । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिलो छन् । विसं २०५० मा पर्वतको धाइरीङबाट बसाइँसराइ गरेर आएका केसी पछिल्लो समय बेनीमा खुद्रा ब्यापार खस्किदै गएको अनुभव

बेनपा २ का वडा सदस्य कृष्ण कार्की अब सम्झनामा मात्र

बेनी । म्याग्दीको बेनी नगरपालिका–२ का वडा सदस्य कृष्णबहादुर कार्कीको निधन भएको छ । कमलपित्त (जण्डीस) रोगबाट बिरामी हुनुभएका ५१ वर्षीय कार्कीको उपचारको क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा शुक्रबार दिउँसो निधन भएको हो । नेकपा माओवादी

बेनीमा एमालेका अगुवा कार्यकर्ता प्रशिक्षण

बेनी । नेकपा एमाले नगर कमिटीले नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमाले केन्द्रिय उपमहासचिव पृथिवीसुब्बा गुरुङले नेपालको सच्चा कम्युनिष्ट नेकपा

शिक्षकलाई कम्प्युटर मर्मत तालिम

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकामा रहेका माध्यमिक विद्यालयका शिक्षकहरुलाई आधारभूत कम्युटर हार्डवयर तालिम प्रदान गरिएको छ । गुड नेवर्स ईन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग, धवलागिरी गाउँपालिका संगको समन्वय र संगम म्याग्दिको

करेन्ट लागेर ज्यान गुमाएकाको परिवारलाई सहयोग

बेनी । पर्वतको जलजला गाउँपालिका–७ धारापानीमा गत साउन २३ गते विद्युतिय दुर्घटनामा परि मृत्यु भएकी सिता के.सी का परिवार र बाख्रा फार्ममा क्षति भएका प्रताप आचार्यलाई बिहिबार आर्थिक सहयोग गरिएको छ । जलजला गाउँपालिकाले मृतक केसीका पति सूर्य

धवलागिरीमा मेलाजात्रालाई व्यवस्थित बनाउन पहल

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकामा मेलाजात्रालाई व्यवस्थित बनाउन बिहिबार सरोकारवालाहरुबीच छलफल भएको छ । गाउँपालिकाका जनप्रतिनिधी र युवा क्लवका पदाधीकारीहरुबीच विभिन्न चाडपर्वको अवसरमा आयोजना गरिने मेलाजात्रालाई व्यवस्थित बनाउने

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्याग्दीमा राप्रपाका उमेद्वार सिफारिस

बेनी, । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्याग्दीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उमेद्वार सिफारिस गरेको छ । राप्रपाको बेनीमा मंगलबार बसेको जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधीसभाको एक र

काग्रेसले थाल्यो पालिका स्तरीय कार्यक्रम

बेनी, । नेपाली कांग्रेस म्याग्दीले बुधवार देखि पालिकास्तरीय कार्यकर्ता भेटघाट, अन्तक्रिया तथा प्रशिक्षण सुरु गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसको पहिलो चरणको पालिका स्तरीय अभियान सुरु गरेको

मराङखोलामा साँघु पुननिर्माण

बेनी, म्याग्दीको मालिका गाउँपालिका–७ स्थित मराङखोलामा अस्थायी पुल बनाएर आवत जावत सूचारु गराइएको छ । शिवरात्री र भारवाङ बस्तिको सिमाना भएर बग्ने मराङखोलामा रहेको काठको अस्थायी पुल (साँघु) साउन १६ गतेको बाढीले बगाएपछि आवत–जावत बन्द भएको