जथाभावी भिडियो सम्प्रेषण गर्ने युट्युबमाथि काउन्सिलको नजरः एकवर्षमा ३४ च्यानल साइबर…

काठमाडौँ । प्रेस काउन्सिल नेपालले आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)लाई सिफारिस गरेको छ । काउन्सिलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव बिथोल्ने, जातिय

बेनीमा बर्खेनाच समापन

बेनी, । म्याग्दीको बेनी बजारमा एक महिना अघि सुरु भएको बर्खे नाचको बिहिबार मंगलबार समापन गरिएको छ । भाषा मंकाःखल र ल्यामःपूचको नेतृत्वमा प्रत्येक वर्षको श्रावण महिनाको घण्टाकर्ण चर्तुदशीदेखि हरितालीका तिज पर्वको दिनसम्म देखाउने गरिन्छ ।

हाँडेभिरमा पहिरो पन्छाएर यातायात सञ्चालन

बेनी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक पाँच दिनपछि सञ्चालन भएको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा गत शुक्रबार खसेको पहिरो पन्छाएर मंगलबार साँझदेखि यातायात सञ्चालन गरिएको पूर्वाधार विकास कार्यालय

विद्याज्योति माविको भवन निर्माण

मल्लाज । पर्वतको जलजला गाउँपालिका–३ मल्लाज स्थित विद्याज्योति माबिमा कक्षा कोठा भवन निर्माण भएको छ । विकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा दश कोठे दुई तले कक्षा कोठा भवन निर्माण भएको हो । विकास बेल्जियमका स्थानीय समन्वयकर्ता

विपद्का सारथी इन्द्रसिंङ शेरचनलाई सम्मान

बेनी, । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचन सम्मानित हुनुभएको छ । थकाली सेवा समिति नेपालको मुस्ताङको कोवाङमा मंगलबारदेखि शुरु भएको १३ औ महाधिवेशनको उद्घाटन समारोहमा लुम्बीनीका प्रदेश प्रमुख अमिक शेरचन र समितिका

प्रदेश (क)मा काँग्रेसका उमेद्वार सिफारिस

बेनी, । नेपाली कांग्रेस म्याग्दीको प्रदेश सभा क्षेत्र ‘क’ ले आसन्न प्रदेशसभा सदस्य चुनावको लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । बेनीमा सोमबार भएको भेलाबाट प्रत्यक्षतर्फ हरिकुमार श्रेष्ठ, ओम छन्त्याल, क्या. मिनबहादुर कार्की, क्या.

म्याग्दी समाज मुन्डुबेरा अष्ट्रेलियाको अध्यक्षमा रमेश रोका

म्याग्दी समाज मुन्डुबेरा अष्ट्रेलियाको प्रथम अधिवेशनबाट रमेश रोकाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको मुन्डुबेरामा बसोबास गर्ने म्याग्देलीहरूको साझा संस्था समाजको बरिष्ठ उपाध्यक्षमा साधना

शिक्षकहरुको भलिबल प्रतियोगिता

गोपाल आचार्यताकम, धवलागिरी गाउँपालिका–७ ताकमको धौलागिरी एकेडेमी एण्ड बोर्डिङ स्कुलको आयोजनामा अन्तर विद्यालय स्तरीय शिक्षक, शिक्षिकाहरुबीच भलिबल प्रतियोगिता भएको छ । प्रतियोगितामा मुदीको वुद्धीविकास मावी प्रथम, लमसुङ मावि दृतीय र

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पाँच बुदे प्रतिवद्धता

बेनी, । म्याग्दीमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सोमबार पाँच बुढे प्रतिवद्धतापत्र जारी गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा बेनीमा सम्पन्न आर्थिक वर्ष २०७८÷७९ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको समिक्षा कार्यक्रममा

बेनीमा अनलाइनमा आधारित राजस्व सूचना प्रणाली

बेनी, म्याग्दीको बेनी नगरपालिकाले अनलाइनमा आधारित राजस्व सूचना प्रणाली प्रयोगमा ल्याएको छ । यसअघि नगरपालिकामा प्रयोगमा ल्याइएको अनलाइनमा आधारित राजस्व सूचना प्रणाली चालू आर्थिक वर्ष २०७९÷८० देखि वडा कार्यालयहरुमा पनि लागू भएको हो । बेनी