बेनी नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित

भू–उपयोग वर्गीकरण सम्बन्धी विषयको प्रतिवेदन पारित, नगरपालिकामै संस्था दर्ता र नविकरण गर्न सकिने बेनी, । म्याग्दीको बेनी नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷८१को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । बेनीमा आइतबार भएको १४ औ नगरसभामा

जलजलाको गाउँसभा असार १२ गतेसम्मका लागि स्थगित

लामाखेत, । गणपुरक संख्या नपुगेपछि पर्वतको जलजला गाउँपालिकाको आइतबार बोलाइएको १४ औ गाउँसभा स्थगित भएको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा दिउँसो ११ बजे बोलाइएको बैठकमा नेकपा एमालेबाट निर्वाचित बुहमत सभाका सदस्यहरु उपस्थित नभएका हुन् ।

बेनी नगरपालिकाको करिब ७१ करोडको बजेट सार्वजनिक

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१का लागि करिब रु. ७१ करोडको बजेट सार्वजनिक गरेको छ । आइतबार बेनीमा भएको १३ औ नगरसभामा उपप्रमुख ज्योती लामिछानेले रु. ७० करोड ८९ लाख को बजेट प्रस्तुत गर्नुभयो । चालुतर्फ रु. ५०

मगर जातिभित्र बस्दैनौं, हामी छुट्टै जाति हौ-पुन समाज नेपाल

पोखरा, पुन समाज नेपालले राष्ट्रिय तथ्यांक विभागले हालै सार्वजनिक गरेको जनगणना तथ्यांकमा पुन समुदायलाई छुट्टै जातिका रुपमा सूचीकृत गरेकोमा स्वागत गरेको छ । शनिबार पोखरामा भएको १७ औं राष्ट्रिय सम्मेलन क्रममा बोल्दै वक्ताहरुले लामो

बेनी बोर्डिङको अभिभावक संघको नेतृत्वमा बोगटी

बेनी, । म्याग्दीको बेनी आवासीय माविको शनिबार सम्पन्न अभिभावक भेलाबाट बिक्रम बोगटीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन भएको छ ।समितिको सदस्यहरूमा हरिकृष्ण गौतम, तिर्सना भण्डारी, देबिका बुढाथोकी, गकुल सुनार, अन्जना खत्री खड्का,

म्याग्दीका चार वटा स्थानीय तहको बजेट पारित, बेनी र मालिकाको बजेट आज

बेनी, म्याग्दीका चार वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट पारित गरेका छन् । धवलागिरी, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले बजेट पारित गरेका हुन् । बेनी नगरपालिकाले आइतबार नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दैछ

रानीपौवामा घरघरमा खानेपानी

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा रानीपौवा खानेपानी आयोजना निर्माण भएको छ । खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोगमा उपभोक्ता समिति मार्फत निर्माण भएको आयोजनाबाट रानीपौवाका १२०

मेयरकप बास्केटबलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका च्याम्पियन

सुरेन गुरुङ किर्तिपुर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका अन्तरपालिका मेयर कप यू–१८ पुरुष बास्केटबल प्रतियोगितामा बिजयी भएको छ । शनिबार भएको फाइनल खेलमा आयोजक कीर्तिपुर नगरपालिकालाई पराजित ८१ का विरुद्ध ८८ स्कोर गर्दै अन्नपूर्ण

“आमासमूहसंग उपमेयर कार्यक्रम” मार्फत गलेश्वरका महिलालाई चप्पल बनाउने सिप

गलेश्वर, । “आमासमूहसँग उपमेयर कार्यक्रम” अन्तरगत बेनी नगरपालिका–९ गलेश्वरमा १५ दिने फेन्सी चप्पल बनाउने तालिम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजना, वडाको समन्वय र गलेश्वरधाम आमासमूहको संयोजनमा संचालित चप्पल बनाउने तालिम शनिबार सम्पन्न

म्याग्दीको घोडेपानीमा बन्यो गुराँस पार्क, जाने होइन त घुम्न ?

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा ‘गुराँस पार्क’ उद्यान निर्माण भएको छ ।गुराँसे जंगलबीचको सुन्दर पर्यटकीय बस्ती घोडेपानी नजिकै कालीसारमा ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर पार्क बनाइएको हो । डिभिजन वन