मालिकामा क्षमता अभिवृद्धि र महिनावारी स्वच्छता तालिम

बेनी, । मालिका गाउँपालिकाको केन्द्रमा स्वास्थ्य संस्थाको व्यवस्थापन समितिका पदाधीकारीलाई क्षमता अभिवृद्धि र शिक्षकहरुलाई महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक

आत्महत्या रोकथाम सम्बन्धी जनचेतनामुलक कार्यक्रम

बेनी, । बेनीमा आइतबार आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी बृहत सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा बेनीमा ¥याली, अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रम गरेर आत्महत्या रोकथाम दिवस मनाइएको हो ।

म्याग्दीका २१ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौट

बेनी, म्याग्दीका २१ वटा विद्यालय चालु आर्थिक वर्ष २०७९÷८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौट भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७९ भदौ २९ गतेको मन्त्री स्तरीय निर्णयबाट देशभर कार्यक्रम सञ्चालन हुने

सहमति नजुट्दा जलजलामा योजना र बजेट कार्यान्वयनमा समस्या

आर्थिक गतिबिधि र विकास योजना कार्यान्वयनको प्रक्रिया सुचारु भयो - कार्यपालिका प्रवत्ता कार्यान्वयन नगर्न ११ जना कार्यापालिका सदस्यको चेतावनी बेनी, । पर्वतको जलजला गाउँपालिकाका जनप्रतिनिधीहरुबीच दुई महिनादेखिको बिवादले बजेट, योजना र

मोटरसाइकलमा आगजनी

बेनी, । बेनी नगरपालिका–८ कालीपुलमा शुक्रबार राती पार्किङ्ग गरेर राखेको मोटरसाइकलमा आगजनी भएको छ । कालीपुल देखि पर्वतको जलजला गाउँपालिकाको बगरफाँट जोड्ने झोलुङ्गे पुल नजिकै राखिएको ग ७ प ७२७१ नम्बरको अपाचे मोटरसाइकल आगजनीबाट जलेर पूर्ण

बालगृहलाई सहयोग

बेनी, । अस्टे«लीयामा रहेको एक धार्मिक संस्थाले शनिबार बेनीको बालगृहलाई करिब रु. ५० हजार मूल्य बराबरको जिन्सी सामग्री र नगद उपलब्ध गराएको छ । अस्टे«लीयाको हिस ग्लोरी नेपाली चर्चले रु. बिस हजार नगद र रु. २९ हजार ८०० मूल्य बराबरको पाँच

बेनीमा लामखुट्टेको वासस्थान खोजेर नष्ट गरियो

बेनी, बेनी नगरपालिकाको वडा नम्बर ७ को विभिन्न ठाउँमा शनिबार लामखुट्टेको वासस्थान खोजेर नष्ट गरिएको छ । देशका विभिन्न ठाउँमा फैलिएको डेंगुका बिरामी म्याग्दीमा पनि भेटिन थालेपछि बेनीमा अभियान सञ्चालन गरेर लामखुट्टेको वासस्थान खोजेर नष्ट

सामुदायिक वन उपभोक्ता महासंघको १७ बुदे ‘म्याग्दी घोषणापत्र’ जारी

बेनी, सामुदायिक वन उपभोक्ता महासंघको बिहिबार बेनीमा सम्पन्न आठौ बैठकले १७ बुदे ‘म्याग्दी घोषणापत्र’ जारी गरेको छ । वन तथा वातावरणसँग सम्बन्धित नीतिगत समस्या समाधानका लागि तिनै तहका सरकारको ध्यानाकर्षण गराउन बैठकले घोषणापत्र जारी गरेको

कलाकारमाथी भएको दुरव्यवहारको छानविनको माग

बेनी । जापानमा म्याग्देली गायिका अमृता श्रीपालमाथि भएको दुव्यवहारप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दी शाखाले ध्यानकर्षण भएको जनाएको छ । आफुलाई भौतिक आक्रमण र मानसिक टर्चर दिएको भन्दै जापानको ओसाका कोबे सहरस्थित

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

बेनी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड चार ठाउँमा अवरुद्ध भएको छ । बेनी नगरपालिकाको जलेश्वर, रघुगंगा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपाकिलाको नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिरमा पहिरो खसेर