जलजलाका सुत्केरीलाई घ्यु र अण्डा उपहार
बेनी, । पर्वतको जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यु र अण्डा उपहार दिन थालेको थालेको छ ।
संस्थागत प्रसुति सेवा लिनेलाई प्रोत्साहन, घरमा हुने सुत्केरीलाई घटाउने, आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गराउने उद्देश्यले घ्यु र अण्डा!-->!-->!-->…
