काँग्रेसको अन्नपूर्ण गाउँपालिका सभापतिको जिम्मेवारी कृष्ण बरुवाललाई
बेनी, । नेपाली काँग्रेस, म्याग्दीले अन्नपूर्ण गाउँपालिकाको सभापतिको जिम्मेवारी कृष्णप्रसाद बरुवाललाई दिएको छ ।
बेनीमा सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले बरुवाललाई गाउँपालिका सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । काँग्रेस!-->!-->!-->…