गठबन्धनका उमेद्वारको भगवती र मुदीमा मतदाता भेटघाट
बेनी, । म्याग्दीमा सत्ता गठबन्धनका उम्मेदवारले शनिबार रघुगंगा गाउँपालिका–२ भगवती र धवलागिरी गाउँपालिका–४ मुदीमा घरदैलो, कार्यकर्ता र मतदाता भेटघाट गरेका छन् ।
रघुगंगा गाउँपालिकाको भगवतिमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस!-->!-->!-->…