कुकुर : सहरमा साैखिनका मायालु, गाउँमा गोठालाका हेरालु

बेनी । कुकर पाल्नेहरु सबैमा एउटै किसिमको सोख देखिँदैन । सहरतिर तुलनात्मक रुपलेआर्थिक सम्पन्न व्यक्तिले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन् । यसरी पालन गरिने कुकुरको भूमिका खास नभए पनि ग्रामीण भेगका गोठमा पाल्ने कुकुर भने गोठालाका

अन्नपूर्ण र मालिकामा एमालेका उम्मेदवारको घरदैलोमा

बेनी, । नेकपा एमालेका उमेद्वारहरुले आइतबार अन्नपूर्ण र मालिका गाउँपालिकामा मतदाता भेटघाट र घरदैलो गरेका छन् । एमाले म्याग्दीबाट प्रतिनिधि सभाका उम्मेदवार गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, प्रदेश सभा (क)का उम्मेदवार

स्थिरता, शुसासन, सन्तुलित विकास, सामाजिक न्याय र सम्बृद्धीको नारा सहित गठबन्धनका…

बेनी । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रका साझा उमेद्वारको टोलीले आइतबार मंगला गाउँपालिका–३, ४ बरंजा र रघुगंगा गाउँपालिका–३ पिप्लेमा कार्यकर्ता भेटघाट र घरदैलो गरेका छन् । प्रतिनिधीसभा सदस्यका उमेद्वार काँग्रेसका खमबहादुर गर्बुजा

म्याग्दीमा राती ९ः३० बजेपछि देउसीभैलो खेल्न नपाइने

बेनी, । म्याग्दीमा राती ९ः३० बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले आइतबार तिहार पर्वलाई लक्षित गरेर ४ बुदे सूचना जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले चाडपर्वको अवसरमा देउसी, भैलो एवं

म्याग्दीमा ‘गढ’ जोगाउने र भत्काउने चुनौति

बेनी, । म्याग्दीमा सत्तारुढ दलको गठबन्धन र नेकपा एमालेका उमेद्वार मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीको रुपमा देखिएको छ । एमालेलाई आफ्नो प्रभाव क्षेत्र ‘गढ’ जोगाउने र गठबन्धनलाई भत्काउने चुनौति छ ।

धनवन्तरी दिवस मनाइयो

बेनी, । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आइतबार बेनीमा धनवन्तरि दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा बेनीमा भएको

रुममा पशु स्वास्थ्य शिविर

बेनी । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा शनिबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । मालिका गाउँपालिकाको पशु सेवा शाखा र वडा कार्यालयसँगको समन्वयमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले शिविर

म्याग्दीमा विकासको गतिलाई नयाँ उचाईमा पु¥याउने गठबन्धनका दलको प्रतिवद्धता

बेनी । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले म्याग्दीलाई विकासको नयाँ उचाई दिने प्रतिवद्धता जनाएका छन् । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेल गरेका सत्तारुढ

सडकको क्षेत्राधिकारमा राखिएका सामग्री हटाउन बेनीका जनप्रतिनिधीको घरदैलो

बेनी, । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारको सडकलाई व्यवस्थित बनाउन नगरपालिकाले पहल गरेको छ । बेनी नगरपालिकाले वडा नम्बर ७ र ८ मा पर्ने बजार क्षेत्रमा सडकलाई व्यवस्थित बनाउन पहल गरेको हो । सडकको क्षेत्राधिकारबाट संरचना र सामग्री हटाउन

सडकको क्षेत्राधिकारमा राखिएका सामग्री हटाउन बेनीका जनप्रतिनिधीको घरदैलो

बेनी, । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारको सडकलाई व्यवस्थित बनाउन नगरपालिकाले पहल गरेको छ । बेनी नगरपालिकाले वडा नम्बर ७ र ८ मा पर्ने बजार क्षेत्रमा सडकलाई व्यवस्थित बनाउन पहल गरेको हो । सडकको क्षेत्राधिकारबाट संरचना र सामग्री