कपडा तथा फेन्सी व्यवसायीको वृक्षारोपण

बेनी, । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले शनिबार बराहपाखो सामुदायिक वनमा वृक्षारोपण गरेको छ । संघको सातौ स्थापना दिवसको अवसरमा बराह पाखो वनको बेनी देखि अर्थुङ्गे जाने उकालो बाटोको छेउछाउमा वृक्षारोपण गरिएको हो । डिभिजन वन

जन्मदिनमा बालगृह र विद्यालयलाई सहयोग

बेनी । बेनीमा ब्यवसायसंगै विभिन्न सामाजिक संघसंस्थामा आवद्ध युवा ब्यवसायी सन्दिप खत्री (प्रविण) ले जन्मदिनको अवसरमा दुई संस्थालाई खाद्यान्न तथा आर्थिक सहयोग गर्नुभएको छ । बेनीमा संचालित म्याग्दी बालगृहमा खाद्यान्न र अध्ययन गरेको

माओवादी केन्द्रको म्याग्दी–पोखरा सम्पर्क समिति गठन

पोखरा, । म्याग्दीबाट पोखरामा आएर विभिन्न पेशा तथा व्यवसायमा रहेका नेकपा माओवादी केन्द्रमा आस्था राख्नेहरु संगठित बनेका छन् । पोखरामा शनिबार भएको भेला तथा अन्तरक्रियाबाट माओवादी केन्द्र पोखरा—म्याग्दी सम्पर्क समिति गठन गरिएको छ ।पोखरामा

पोखराका ट्याक्सी मिटरमा चल्न तयार

पोखरा, । पोखराका ट्याक्सी चालक मिटरमा हिँड्न तयार भएका छन् । गण्डकी प्रदेश सरकारले दुई वर्षअघि समायोजन गरेको भाडादर अनुसार ट्याक्सी मिटरमा गुड्ने भएका हुन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयद्वारा शनिबार यहाँ आयोजित

निजी शैक्षिक संस्थाले शैक्षिक तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको अवमूल्यन नगर्न आग्रह

धु्रवसागर शर्मा म्याग्दी , निजी शैक्षिक संस्थाले शैक्षिक तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको अवमूल्यन गर्न नहुने म्याग्दीका सरोकारवालाहरुले बताएका छन् । शुक्रवार बेनीमा आयोजित एक कार्यक्रममा बोल्दै सरोकारवाला निकायका व्यक्तिहरुले

बैसरीमा पहिरो रोकथामका लागि बेनी–जोमसोम सडक साउन ३२ गतेसम्म पूर्ण रुपमा बन्द

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम खण्डको सडक छ दिनका लागि पूर्ण रुपमा बन्द गरिने भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने

बेनी नगरपालिका–८ न्यूरोडको २ नम्बर टोल विकास संस्था पुर्नगठन

बेनी, । बेनी नगरपालिका–८ को न्युरोड स्थित २ नम्बर टोल विकास संस्थाको शुक्रबार पुर्नगठन भएको छ । लक्ष्मी कार्कीको अध्यक्षतामा गठन भएको संस्थाको नयाँ कार्यसमितिको उपाध्यक्षमा धु्रब महत, सचिवमा दामोदर शर्मा र कोषाध्यक्षमा अस्मिता वि.क.

भिम माविमा जुरेस र बाल क्लव गठन

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थान पन्थोकमा रहेको भिम माविमा जुनियर रेडक्रस सर्कल र बाल क्लव गठन भएको छ । विद्यालय स्तरमा मानवता, मानव सेवा, मानव धर्म, सामाजिक सहयोग, एकता र स्वम सेवी कार्यमा प्रेरित गर्न जुरेस गठन गरिएको

मुसुरखोलाका पहिरो पिडितका लागि सुरक्षित ठाउँमा बसोबासको व्यवस्था

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ थामडाडाको मुसुरखोलाका पहिरो पिडितका लागि सुरक्षित ठाउँमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ । वडा कार्यालय र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा पहिरोको जोखिममा रहेका मुसुरखोलाका छ घरपरिवारका

घाइते खेलाडीलाई ब्याडमिन्टन संघको सहयोग

बेनी, । बेनी नगरपालिका स्तरीय ब्याडमिन्टन संघले घाइते खेलाडीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । एक महिना अघि भएको एकल ब्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउने क्रममा लडेर घुँडामा चोट लागेर घाइते भएकी बेनीको प्रकाश माविमा कक्षा ९ मा