बैसरीमा अवरुद्ध बेनी जोमसोम सडक खुल्यो

बेनी, मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोला क्षेत्रमा अवरुद्ध सडक बाह् दिनपछि सञ्चालन भएको छ । सडक माथिबाट पहिरो खसेका कारण बैसरी

बाँसखर्कमा जुवातास खेल्ने र खेलाउनेलाई जरिवाना

बेनी, । पर्वतको जलजला गाउँपालिका–१ बासखर्कमा जुवातास खेल्ने र खेलाउनेलाई जरिवाना तिराइने भएको छ । बाँसखर्कको वडा कार्यालयको मंगलबार बसेको बैठकले जुवातास, मदिरा र लागुपदार्थ नियन्त्रण अभियान चलाउने निर्णय गरेको हो । वडा अध्यक्ष जकबहादुर

सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघ म्याग्दीले बुझायो प्रधान मन्त्रीलाई ज्ञापनपत्र

म्याग्दी । संघिय शिक्षा ऐनको सुधारको माग गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघ म्याग्दीले जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाई मार्फत सम्माननीय प्रधानमन्त्री तथा शिक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

रवीको ‘चरी बासैमा’

बेनी, । म्याग्देली गायक तथा सर्जक रबी कार्की को ‘चरी बाँसैमा’ बोलको गीत सार्वजनिक भएको छ । कार्कीलाई गित गायनमा गायिका कमला पोख्रेलले साथ दिनुभएको छ । गितले ग्रामिण परिवेशको कथावस्तुलाई समेटिएको छ । प्रेम बिवाह गरेकी युवतिका श्रीमान

पहिरोले पुरिएर घाइतेको उपचारमा सघाउन सांसद भण्डारीको माग

बेनी, । बेनी–जोमसोम खण्डको सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोलाको पहिरोले पुरिएर घाइते भएका सवारी चालकको उपचारमा सघाउन गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले सरकारसँग माग गर्नुभएको छ ।

कागबेनीका बाढी पिडितलाई मार्फालीको सहयोग

बेनी, । कागखोलाको बाढीबाट प्रभावित मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दाहरुलाई छिमेकी घरपझोङ गाउँपालिकाको मार्फाका बासिन्दाहरुले आर्थिक सहयोग गरेका छन् । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंङ लालचनको नेतृत्वमा

बाढी प्रभावित मुस्ताङको आन्तरिक र अन्तर जिल्ला यातायात सेवा पनि अवरुद्ध

बेनी, मुस्ताङको आन्तरिक र छिमेकी जिल्लाहरुसँगको यातायात सम्पर्क बिच्छेद भएको छ । बाढीले सडक र झोलुङ्गे पुल बगाएपछि मुस्ताङको एउटा पालिका देखि अर्को पालिका तथा छिमेकी जिल्ला म्याग्दी हुदै प्रदेश राजधानी पोखरा र संघीय राजधानी काठमाडौ

बाढी प्रभावित मुस्ताङको आन्तरिक र अन्तर जिल्ला यातायात सेवा पनि अवरुद्ध

बेनी, मुस्ताङको आन्तरिक र छिमेकी जिल्लाहरुसँगको यातायात सम्पर्क बिच्छेद भएको छ । बाढीले सडक र झोलुङ्गे पुल बगाएपछि मुस्ताङको एउटा पालिका देखि अर्को पालिका तथा छिमेकी जिल्ला म्याग्दी हुदै प्रदेश राजधानी पोखरा र संघीय राजधानी काठमाडौ

जोमसोममा कालीगण्डकीले कटान गर्न थाल्यो, मुस्ताङमा विपद् व्यवस्थापन गर्न म्याग्दीले तीन…

बेनी, मुस्ताङको सदरमुकाम जोमसोम बजारमा कालीगण्डकी नदीमा आएको बाढीले कटान गर्न थालेको छ । कालीगण्डकीमा आएको बाढीले घरपझोङ गाउँपालिका–४ जोमसोममा कटान गरेको हो । कालीगण्डकीको कटानका कारण जोमसोमको सरकारी कार्यालय जाने झोलुङ्गे पुलदेखि माथि

गलेश्वरमा साउन महिनामा रु. नौ लाख बढी भेटि संकलन

बेनी,। म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको पवित्र धार्मिक एवम् तीर्थस्थल गलेश्वरमा साउन महिनामा रु. नौ लाख भन्दा बढी भेटि संकलन गरिएको छ । साउन महिनाको सोमबारका दिन गलेश्वर मन्दिरमा पुजाआजा र दर्शन गर्न आएका भक्तजनहरुबाट रु. नौ लाख २७