जवरजस्ती करणी, अपहरण र शरिर बन्धक मुद्दामा एक युवा पक्राउ

युवाका समर्थक र दलित अगुवाहरुद्धारा जातीय विभेद भएको भन्दै बिरोध प्रर्दशन बेनी, । जवरजस्ती करणी, अपहरण र शरिर बन्धक सम्बन्धी मुद्दामा परेका बागलुङका एक युवाको पक्षमा आइतबार बेनीमा प्रर्दशन भएको छ ।भल्गर र मोटरसाइकल राईडर रहेका बागलुङ

नेपाल महिला संघ म्याग्दीको नेतृत्व चयन

बेनी, । नेपाल महिला संघ म्याग्दीको पुर्नगठन भएको छ । बेनीमा शुक्रबार भएको नेपाली काँग्रेस निकट महिलाहरुको भेलाबाट निर्मला श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन गरिएको हो ।संघको उपाध्यक्षमा सिर्जना श्रेष्ठ, सचिवमा पुष्पा पौडेल घिमिरे,

ताकमकोतमा हनुमानको मुर्ति र राम मन्दिर उद्घाटन

म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ऐतिहाँसिक ताकमकोतमा हनुमानको मुर्र्ति र राम मन्दिर निर्माण भएको छ । धार्मिक पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको ताकमकोतको आकर्षण बढाउन हनुमानको मुर्ति राखिएको र मन्दिर निर्माण भएको हो ।

बच्चा सहित आमा सम्पर्कबिहिन

बेनी, । म्याग्दीको बेनी नगरपालिका की एक महिना बच्चा सहित सम्पर्क बिहिन हुनुभएको छ ।बेनी नगरपालिका–२ रोहोटेकी ३५ वर्षीया माया बोहोरा साढे दुई वर्षीया छोरी सहित सम्पर्क बिहिन हुनुभएको हो । आफन्त, छिमेकी र सम्भावित ठाउँमा नभेटिएपछि मायाका

सन्तुलित विकासका लागि वैज्ञानिक हिसाबले बजेट बिनियोजन हुन्छ -मन्त्री जुग्जाली

बेनी । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले टुक्रे योजना कटौति हुने बताउनु भएको छ ।नेकपा माओवादी केन्द्र म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा आगामी आर्थिक वर्षको

तातोपानी बजारमा सडक कालोपत्र

तातोपानी, म्याग्दीको बेनी नगरपालिका–४ तल्लो तातोपानी बजारको सडक कालोपत्र (पिच) भएको छ ।बेनी नगरपालिकाको चालु आर्थिक वर्ष २०७९÷८० को वार्षिक कार्यक्रम अनुसार तातोपानी बजारको सडक कालोपत्र भएको हो । नगरपालिकाका ईञ्जिनियर बिमलरञ्जन कार्कीले

पर्यटकको पर्खाइमा गैटे झरना

सुरेन गुरुङशिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ आलखर्कमा रहेको गैटे झरना पर्यटकको पर्खाइमा रहेको छ । अन्नपूर्ण चक्रीय पदमार्ग अन्तरगत शिख गाउँदेखि एक घण्टा तीस मिनेट पैदलयात्रा गरेपछि पुगिने आकर्षक र मनमोहक झरना सुनसान छ ।

पत्रकार महासंघ म्याग्दी शाखाको सदस्यता शुद्धिकरण अभियान

बेनी, । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले ४४ जना साधारण सदस्यको सदस्यता नविकरण नगर्ने निर्णय गरेको छ ।यसअघि ५७ जना साधारण सदस्य रहेको शाखाको बिहिबार बेनी स्थित कार्यालयमा बसेको बैठकले १३ जनाको मात्र सदस्यता नविकरण गर्न सिफारिस गर्ने

के.वि एकेडेमीमा निःशुल्क दन्त शिविर

धु्रवसागर शर्मादरवाङ, । मालिका गाउँपालिकाको केन्द्र दरवाङ स्थित के.वि एकेडेमीमा विहीबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरुलाई लक्षित गरेर आयोजना गरिएको उक्त शिविरमा कक्षा ८ देखि १० सम्मका एक सय

मिलनचोक -रातोढुङ्गा प्रशारण लाइन निर्माण सूचारु

बेनी, म्याग्दीमा चार वर्षदेखि रोकिएको प्रशारण लाइन निर्माणको काम सूचारु भएको छ ।पर्वतको जलजला गाउँपालिका–४ मोहनचोक देखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दुरीको प्रशारण लाइनको पोल गाड्ने र तार तान्ने क्रममा