सहमतिपछि रघुगंगामा रमेश गुरुङको अनसन तोडियो

मौवाफाँट, ८ मंसिर ः म्याग्दीको रघुगंगा गाउँपालिकाको मौवाफाँट स्थित कार्यालय परिसरमा मंसिर ४ गते दिउँसोदेखि पिप्लेका रमेश गुरुङले शुरु गरेको अनसन शुक्रबार तोड्नुभएको छ । गाउँपालिकामा शुक्रबार भएको वार्तामा गुरुङले राख्नुभएको मागलाई

कुवेतमा फसेकी हिराकुमारीका छोराछोरीलाई व्यवसायी गौतमको सहयोग

बेनी, । म्याग्दीका ब्यवसायी लिलाराम गौतमले खाडीमुलुक कुवेतमा अलपत्र परेकी ३३ बर्षिया हिराकुमारी चोखालको छोराछोरीको शिक्षादीक्षामा सहयोग गरेर जन्मदिन मनाउनुभएको छ ।म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष लिलाराम गौतमले दलाल मार्फत

बेनी–दरवाङ सडक अन्तरगत फापरखेतमा सुख्खा पहिरोले यातायात प्रभावित

बेनी, ः म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा सुख्खा पहिरोले यातायात सेवा प्रभावित बनाउन थालेको छ ।यसअघि बर्खा याममा अवरुद्ध हुने सडक यसपाली हिउँदमा पनि सुख्खा पहिरो खसेर

दग्नाममा भरुवा बन्दुकको छर्रा लागेर एक जना घाइते, एक जना पक्राउ

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा भरुवा बन्दुकको छर्राले लागेर एक जना घाइते भएका छन् । दग्नाम स्थित कालाबोट पाखा जंगलमा बिहिबार राती कालिज मार्न गएका स्थानीय २४ वर्षीय रोहित शेरपुञ्जाको खुट्टा र छातीमा भरुवा बन्दुकको

बेनीका घिमिरे उत्कृष्ट करदाताको सम्मान

बेनी,। बेनीका व्यवसायी डम्मरबहादुर घिमिरे उत्कृष्ट करदाताको रुपमा सम्मानित हुनुभएको छ । कर सप्ताह–२०८० को अवसरमा आन्तरिक राजस्व कार्यालय बाग्लुङले घिमिरेलाई बिहिबार म्याग्दी जिल्लाबाट पछिल्लो एक वर्षमा सबैभन्दा बढी कर तिर्ने व्यवसायीको

जेष्ठ नागरिकलाई गरिमाको न्यानो कपडा

बेनी, । गरिमा विकास बैंक लिमिडेटले बिहिबार बेनी नगरपालिका–९ गलेश्वरको आश्रममा बस्ने ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरेको छ । १७ औं बार्षिकोत्सवको अवसरमा ५५ बृद्धबृद्धालाई सुइटर वितरण गरेको हो । बैंकका पूर्व सञ्चालक समितिका

‘माटोमा गरेको मेहनत र लगानीले भोको बस्नुपर्दैन’

बेनी, । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका ३६ वर्षीय हरि गर्बुजा कामको खोजीमा १० बर्ष अघि अफगानिस्तान पुग्नुभएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि गर्बुजाले अफगानिस्तान बसाई आठ महिनामै बिट मारेर घर फर्कनुपरेको थियो । घर

रघुगंगाको कार्यालयमा रमेश गुरुङको अनसन जारी

मौवाफाँट, ः म्याग्दीको रघुगंगा गाउँपालिकाको मौवाफाँट स्थित कार्यालय परिसरमा मंसिर ४ गते दिउँसोदेखि पिप्लेका रमेश गुरुङले शुरु गरेको अनसन बिहिबार पनि जारी रह्यो । रघुगंगा गाउँपालिकाको आधारभूत अस्पताल राज्यको मापदण्ड अनुरुप तथा सगमता र

जलजलामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

मल्लाज, । पर्वतको जलजला गाउँपालिका–३ मल्लाज स्थित विद्याज्योती माविमा बिहिबारदेखि मावि स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । जलजला गाउँपालिकाले आयोजना गरेको दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको जिल्ला

श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग

बेनी । घना जङ्गलको साँघुरो बाटो । गाउँदेखि मूल सडकमा ओहोरदोहोर गर्न सास्ती खेप्नुपर्ने बाध्यता । घाँस दाउरा गर्न कठिन त छँदै थियो । सबैभन्दा समस्या गाउँमा दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पु¥याउन थियो । म्याग्दीको