श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग

बेनी । घना जङ्गलको साँघुरो बाटो । गाउँदेखि मूल सडकमा ओहोरदोहोर गर्न सास्ती खेप्नुपर्ने बाध्यता । घाँस दाउरा गर्न कठिन त छँदै थियो । सबैभन्दा समस्या गाउँमा दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पु¥याउन थियो । म्याग्दीको

जेनेरेटर बिग्रीएपछि लुलाङ फेरि अन्धकार बन्यो

बेनी, ः लघुजलविद्युत परियोजनाको जेनेरेटर बिग्रिएपछि म्याग्दीको धवलागिरी गाउँपालिका–२ को सिंगो वडा अन्धकार बनेको छ । ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनको जेनेरेटर बिग्रिएपछि करिब चार सय घरधुरी अन्धकार भएका हुन् ।

सिवाईसीको बेनी सेवा केन्द्रको १४ औ साधारणसभा सम्पन्न

बेनी, । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको बेनी सेवा केन्द्र स्तरीय साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । बेनी सहित २५ वटा सेवा केन्द्र रहेको सहकारीको २५ हजार ७३ जना सेयर सदस्य रहेका छन । रु. रु. ३९ करोड ४४ लाख ४४ हजार शेयर पुँजी

बेनी नगरको प्रतिक्षालयमा लोक दोहोरी प्रतिष्ठानको वाटर डिस्पेन्सर

बेनी, । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनी नगरपालिकामा आउने सेवाग्राहीहरुको लागि तातो चिसो पिउने पानी उपलब्ध गराउने गरि वाटर डिस्पेन्सर मेसिन राखेको छ । नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीहरु बस्ने प्रतिक्षालयमा

भकिम्ली राखुकी अलसरी थापा डेढ महिनादेखि वेपत्ता

बेनी, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली राखुकी २७ वर्षीय अलसरी थापा (दिलमाया) डेढ महिनादेखि वेपत्ता हुनुभएको छ । बेनीको मंगलाघाटमा बस्दै आएकी दिलमाया असोज २४ गतेदेखि परिवार र आफन्तको सम्पर्कमा नरहेकाले श्रीमान नरबहादुर थापाले

गण्डकी प्रदेश समन्वय परिषद्को यस्ता छन १३ बुदे निर्णय

पोखरा । गण्डकी प्रदेश समन्वय परिषद्को छैटौँ बैठक सम्पन्न भएको छ । प्रदेश समन्वय परिषद्को बैठकले १३ बुँदे निर्णय गरेको छ । बैठकले प्रदेश र स्थानीय तहको प्रशासनिक अन्तरसम्बन्धका लागि प्रमुख सचिवको संयोजकत्वमा स्थानीय तहका प्रमुख

सामाजिक सञ्जालको नियमन : नेपाली समाज कस्तो बनाउने भन्ने बहस

केही समयअघि सुनसरीको धरानमा गोरु काटेर सामूहिक भोज गरेको भिडियो टिकटकमा पोष्ट भएपछि सामाजिक सद्भाव खल्बलिने घटना भई निषेधाज्ञा लगाउनुपर्ने अवस्था आयो । केही हिन्दू धर्म गुरुले गाई काट्ने व्यक्तिहरुको हत्या गरेमा आफूले जिम्मा लिने

करबाकेलीमा खेलमैदान, प्याराफिट र फाईबर बोर्ड उद्घाटन

काफलडाडा, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाडाको करबाकेलीमा निर्माण भएको खेलमैदान, प्याराफिट र फाईबर बोर्ड उद्घाटन गरिएको छ । करबाकेली थानमा मंगलबार भएको पुजाको अवसरमा करवाकेली बाबा संरक्षण समितिका संरक्षक चामबहादुर पुनले

मुस्ताङमा कालीगण्डकीको बगरको सतह बढेर बस्तीमै पुुग्न थाल्यो

जोमसोम, ः मुुस्ताङ स्थित कालीगण्डकी नदीको तटीय क्षेत्रमा बगरको सतहसँगै बाढीको जोखिम बढेको छ । मुुस्ताङको तटीय क्षेत्रमा देशका अन्य नदी किनारको भन्दा पृथक किसिमको समस्या देखिएको हो । अन्य नदीले कटान गरेर सतह गहिरिने समस्या छ । तर

पर्यटकको रोजाइमा रुप्से झरना

रुप्से(म्याग्दी) ः साथीहरुसँग मुुस्ताङ घुुम्न निस्किएका बेनीका गोपाल पौडेलको दश जनाको समूह बिहिबार दिउँसो करिब एक घण्टा म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ रुप्से झरना र अन्धगल्छी क्षेत्रमा भुुल्नुुभयो । बेनी–जोमसोम सडकको छेउमै रहेको