नालन्दा वौद्ध विद्यालयको छात्रावास भवन निर्माण

टुकुचे, ः मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा वौद्ध विद्यालयमा छात्रावास भवन निर्माण भएको छ । पद्मसंभव च्यारिटी फाउण्डेशनले सञ्चालन गरेको विद्यालयमा विद्यार्थी, शिक्षक, कर्मचारीहरुको आवास सुविधाका लागि तीन तले

लोमान्थाङको वस्ती व्यवस्थित बनाउन गण्डकी प्रदेश सरकारको प्राथमिकता

लोमान्थाङ, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री माननीय रेशमबहादुर जुग्जालीले शनिबार मुस्ताङको लोमान्थाङ गाउँपालिकामा रहेको ऐतिहाँसिक लोमान्थाङ दरवारको निरिक्षण र अनुगमन गर्नुभयो । लोमान्थाङ

मन्त्री जुग्जालीद्धारा टुकुचेको नलन्दा वौद्ध विद्यालय निरिक्षण

टुकुचे, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री माननीय रेशम बहादुर जुग्जालीले शनिबार मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा वौद्ध विद्यालयको स्थलगत निरिक्षण र विद्यालयका प्रअ, शिक्षक र

बेनी–जोमसोम–कोरला सडक निर्माणलाई गति दिइने

टुकुचे, । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेका जनप्रतिनिधि र बासिन्दाहरुले २०८० मंसिर २ गते बेनी–जोमसोम–कोरला सडक निर्माणमा भएको ढिलाईका विषयमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर

कटान र बाढीको समस्या समाधान गरिदिन स्याङवासीको माग

स्याङ, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले शनिबार मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर ३ स्याङमा कालीगण्डकी नदीको कटानको जोखिमको अवस्था निरिक्षण र कटान तथा बाढी नियन्त्रणका लागि

मन्त्री जुग्जालीद्धारा निर्माणाधिन छयो–कुञ्जो पुलको निरिक्षण

लेते, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले २०८० मंसिर २ गतेका दिन मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको निर्माणाधिन छयो–कुञ्जो जोड्ने कालीगण्डकी नदी मोटरेबल पुलको निरिक्षण र

देउसीभैलो खेलेर बालगृहलाई सहयोग

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ को कालिपुल युनाइटेड क्लवले देउसीभैलो खेलेर जुटाएको रकमबाट बालगृहलाई सहयोग गरेको छ । तिहार पर्वको अवसरमा बेनी बजारमा देउसीभैलो खेलेर जुटाएको रकमबाट नेपाल बाल संगठनले बेनीमा सञ्चालन गरेको बालगृहका

आहा अन्नपूर्णको पञ्चकुण्ड ताल

चिसो बढेसँगै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर)को आधार क्षेत्रमा अवस्थित पञ्चकुण्ड ताल जमेर बरफ बनेको छ। अन्नपूर्ण हिमालको फेदमा अवस्थित हिमाल जस्तै स्वछन्द निलो रङमा देखिने ताल

जाजरकोट भूकम्प पिडितलाई चिनको राहत

काठमाडौ, चीन सरकारले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई गरेको सहयोगका अतिरिक्त चिनियाँ कम्युनिस्ट पार्टीले पनि सहयोग गरेको छ। पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाई दुई करोड ७४ लाख ७५ हजार बराबरका

पूर्वाधारको पर्खाइमा मालिका धुरी

बेनी। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृश्यावलोकनको सङ्गम म्याग्दीको मालिका धुरी पूर्वाधारको पर्खाइमा छ । मालिका गाउँपालिका–७ बिम र ६ दुखु तथा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीको शिरमा समुद्री सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित