रघुगंगामा ७९ प्रतिशत बजेट खर्च

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० मा ७९.०३ प्रतिशत बजेट खर्च गरेको छ । कुल रु. ५३ करोड ९९ लाख पाँच हजार बजेट बिनियोजन भएकोमा रु. ४६ करोड ९१ लाख २४ हजार आम्दानी गरेको रघुगंगाले भुक्तानी गर्ने अन्तिम मिति

स्व. दाहालको स्मृतिमा समाजवादी मोर्चा म्याग्दीको श्रद्धाञ्जली

बेनी । नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सल्लाहकार स्व. सिता दाहालको स्मृतिमा बुधबार बेनीमा समाजवादी मोर्चा म्याग्दीले श्रद्धाञ्जली कार्यक्रम गरेको छ । माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहालकी श्रीमति समेत

कृषि ज्ञान केन्द्र मार्फत १५ वटा साना सिचाई योजना निर्माण

बेनी । कृषि ज्ञान केन्द्र म्याग्दी मार्फत आर्थिक वर्ष २०७९÷०८० मा १५ वटा साना सिचाई आयोजना निर्माण भएको छ । केन्द्रको अनुदान सहयोगमा कृषक, समूह र सहकारीले पोखरी, पाइपलाईन, नहर निर्माण र मुहान संरक्षण गरेका हुन् । १ वटा पोखरी, २ ठाउँमा

बेनीमा बजार अनुगमन

बेनी, । म्याग्दी सदरमुकाम बेनीमा बुधबार बजार अनुगमन गरिएको छ । उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको अगुवाईमा बजार अनुगमन गरिएको हो । १६ वटा डेरी, किराना र तरकारी पसलको अनुगमन गरिएको कार्यालयका प्रमुख पोषानाथ शर्माले जानकारी दिनुभयो ।

गाडी सलल गुड्ने बन्दै बादिका उकालोको सडक

बेनी, । अक्करे भिर छिचोलेर मार्ग खोलिएको म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा पर्ने बादिकाको सडक यसअघिको जस्तो कहाली र डरलाग्दो छैन् । यो म्याग्दीको धवलागिरी गाउँपालिकालाई यातायात सञ्जालसँग जोड्ने मुख्य सडक हो । नयाँ मार्ग खोल्ने, ग्रेड

औलामा उद्घोष तालिम

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा उद्घोषण र क्षमता विकास तालिम सम्पन्न भएको छ । मण्डी सामुदायिक सिकाई केन्द्रको आयोजनामा दुई दिनसम्म तालिम सञ्चालन भएको हो । असार २४ र २५ गते सञ्चालन भएको तालिमको म्याग्दी जेसिजका

शिखको मुलपानीमा पहिरो रोकथामका लागि वृक्षारोपण

सुरेन गुरुङशिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको मुलपानीमा पहिरो रोकथामका लागि मंगलबार वृक्षारोपण गरिएको छ । शिखको न्यु कान्छि बाराही युवा क्लवको पहलमा शिख माविभन्दा तलतिर पहिरोको जोखिममा रहेको पाखोमा स्थानीयबासीले श्रमदान

लमसुङमा वडा कार्यालय भवन निर्माण

लमसुङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङको वडा कार्यालय भवन निर्माण भएको छ । लमसुङमा एक तले पाँच कोठे अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवन निर्माण भएको हो । भवन निर्माणका लागि वि.स. २०७७ मा थापा निर्माण सेवासँग ठेक्का सम्झौता भएको

जन्मदिनको अवसरमा आवासीय विद्यालयका छात्रछात्रलाई शैक्षिक सामग्री वितरण

गोपाल आचार्य ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माध्यमिक विद्यालयका आवासीय विद्यार्थीहरुलाई एक जना प्रवासीले जन्मदिनको अवसरमा सोमबार शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।धवलागिरी गाउँपालिका ४ घर भई हाल

औसत जिपिएका आधारमा लिटिल गार्डेन र गलेश्वर आदर्श अगाडी

बेनी, । राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा २०७९ ( एसइई ) को नतिजामा औसत जिपिएको आधारमा म्याग्दीमा लिटल गार्डेन एकेडेमि र गलेश्वर आदर्श आवासिय मावि पहिलो हुन सफल भएका छन् ।विद्यालयबाट परिक्षामा सहभागी