एमाले म्याग्दीको दशै जिल्ला अधिवेशन माघ १२ र १३ गते बेनीमा हुने

बेनी, । नेकपा एमाले जिल्ला कमिटि म्याग्दीको दशै जिल्ला अधिवेशन आगामी माघ १२ र १३ गते बेनीमा हुने भएको छ । जिल्ला कमिटिको नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनको तयारी शुरु गरेको छ । एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर

झाडीले भरिएको बगर खेलमैदानमा परिणत

बाबियाचौर, म्याग्दीको मङ्गला गाउँपालिका–५ कैलाशफाँटमा झाडीले भरिएको बगरलाई खेलमैदानमा परिणत गरिएको छ । म्याग्दी नदी किनारमा झाडीले भरिएको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्याएर बनाइएको खेलमैदानलाई श्रमदानमार्फत स्तरोन्नति गरी प्रयोगमा

जिल्ला स्तरीय नवौ राष्ट्रपति रनिङ्ग शिल्ड शुरु

बेनी, । शुक्रबारदेखि बेनीमा नवौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन

मोना यूएईद्वारा राष्ट्रियस्तरका भलिबल खेलाडी सम्मानित

म्याग्दी, १९ पुस । मोना यूएईले राष्ट्रियस्तरका खेलाडीहरुलाई सम्मान गरेको छ । प्रदेशी हातेमालो सहकारी संस्थाको निमन्त्रणामा भलिवल खेल्न पुगेको ६ जना खेलाडीलाई मोना युएईले समानपत्रसहित खादाले सम्मान गरेको हो । गण्डकी प्रदेशबाट खेल

न्युु धौलागिरिका सदस्यलाई स्टेशनरी देखि यातायातमा छुट

बेनी, । बेनीमा रहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यलाई विभिन्न सेवामा छुट उपलब्ध गराउन विभिन्न ६ ब्यावसायिक संस्थासंग सम्झौता गरेको छ ।धौलागिरी सहकारीले शेयर सदस्यले लिने विभिन्न सेवामा चलनचल्तीको मूल्यमा थप छुट उपलब्ध

मुस्ताङका कृषकलाई गोठ सुधार र स्रोत केन्द्रमा च्याङग्रा जोनको सहयोग

जोमसोम, ः मुस्ताङका कृषकलाई गोठ सुधार र स्रोत केन्द्र बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्याङग्रा ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन)ले जोड दिएको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ मा खोर सुधारका लागि ७ वटा र स्रोत

म्याग्दी जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पुरा

बेनी, । शुक्रबारदेखि बेनीमा सञचालन हुदै नवौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताका लागि खेलमैदान तयार पारिएको र खेलाडीहरु

बेनी जोमसोम कोरला सडकको महभिर–पोखरेबगर खण्डमा कालोपत्र शुरु

पोखरेबगर, राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्र्तगत म्याग्दीको महभिर–पोखरेबगर खण्डमा कालोपत्र शुरु भएको छ । अन्नपूर्ण गाउँपालिका–७ महभिर देखि वडा नम्बर ६ पोखरेबगर र भुरुङ्ग तातोपानी क्षेत्रमा सडक कालोपत्र

बेनीमा महिला उद्यम समितिले माघेसंक्रान्ति मेला आयोजना गर्ने

बेनी, । महिला उद्यम विकास समिति म्याग्दीले जिल्ला सदरमुकाम बेनीमा यही पुष २९ देखि माघको २ गतेसम्म माघे संक्रान्ति मेला आयोजना गर्ने भएको छ । ‘उद्योग, व्यापार र कलाको विकास गरौँ संस्कृतिको संरक्षण गदैं पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने मूल

मंगला र धवलागिरीको अस्पताल भवन अलपत्र

बेनी, । म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र