मंगलामा एसइई परिक्षा लक्षित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
बेनी । मंगला गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बुधबार बाबियाचौरमा एस.इ.इ. परिक्षार्थी लक्षित विषयगत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।एसइई परिक्षाको नतिजा स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकन प्रणालीसँग समेत!-->…
