जलजलामा हिमाल र बादलको लुकामारी

सन्तोष गौतमबेनी, ः पहाडको उच्च स्थानमा समथर फाँटको घाँसेमैदान । हरियाली पहाड र फाँटको पृष्ठभूमिमा लहरै हिमाल । शान्त वातावरण र छिनछिनमा हुने हिमाल र बादलको लुकामारी । शितल हावापानी । वन्यजन्तु र पक्षीहरुको आवाज । बिहानीमा सूर्योदय र…

ज्ञानोदय माविमा किशोरीहरुको लागि आत्मरक्षा तालिम सञ्चालन

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा किशोरीहरुको लागि आत्मरक्षा तालिम सञ्चालन भएको छ । एकिकृत सेवा कार्यालय म्याग्दीको आयोजनामा सञ्चालन भएको तालिममा विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययत…

बिधिजंग, राजन, मलिन र एलिनालाई म्याग्दी जेसिजको युवा सम्मान

बेनी, ः म्याग्दी जेसिजले शनिबार जिल्लाका चार जना व्यक्तिहरुलाई युवा सम्मान प्रदान गरेको छ । संस्थाको २८ औ स्थापना दिवसको अवसरमा शुरु भएको जेसिज सप्ताहको उद्घाटन समारोहमा व्यक्तिगत, ब्यवसाय, सामुदायिक सेवा र अन्तराष्ट्रिय क्षेत्र बिधाबाट…

अलपत्र बनेको कोवाङ–जोमसोम सडकको सम्झौता तोडियो

म्याग्दी, ः चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्र्तगत कोवाङ–जोमसोम खण्डको ठेकेदारसँगको ठेक्का सम्झौता तोडिएको छ । मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ खन्ति देखि टुकुचे, मार्फा हुदै जिल्ला सदरमुकाम जोमसोम बजार…

मजदुरबाट मालिक बनेका गलेश्वरको ताज महल होटलका सञ्चालक टंक श्रेष्ठ

म्याग्दीको बेनी बजारदेखि ३ किलोमिटर उत्तरतर्फ कालीगण्डकी किनारको गलेश्वर धाम हिजोआज मुस्ताङ आउजाउ गर्ने तीर्थारूका लागि नपुगी नहुने गन्तव्यका रूपमा विकास भइसकेको छ। तिनै यात्रीको सुविधाका लागि पुरानो गलेश्वर बजार माथि हिजो आज नयाँ नयाँ…

जिल्ला प्रहरी कार्यालय म्याग्दीमा नागरिक सहायता कक्ष भवन निर्माण

म्याग्दी, ः जिल्ला प्रहरी कार्यालय म्याग्दीको परिसरमा नागरिक सहायता र प्रहरी परिचालन कक्षको भवन निर्माण भएको छ । रु. ३५ लाख बराबरको निर्माण सामग्री र सहयोग जुटाएर दुई तले भवन निर्माण गरेको कार्यालयले जनाएको छ । गत पुष महिनादेखि शुरु…

दिपक माविका विद्यार्थीलाई चोयाबाट सामग्री बनाउने तालिम

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दिपक माविका विद्यार्थीहरुलाई वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण गर्न थालिएको छ । विद्यार्थीहरुलाई मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री…

तरकारी खेतीले सोवितलाई दिलाएको पहिचान

बेनी, ः ३० वर्षअघि साथमा रु. एक सय नभएर तरकारीको बिउ किन्न नसकेका बेनी नगरपालिका–२ खबराका ५० वर्षीय सोवित शर्माको जिवनमा माटोसँगको मित्रताले नाम, दाम र पहिचान दिलाएको छ । “ऋण खोजेर रु. एक सय ५० को बीउ किनेर वि.स. २०५२ असारमा धानको बदला…

जलजलालाई पूर्ण खोप घोषणा

लामाखेत, । पर्वतको जलजला गाउँपालिकालाई १६ महिनादेखि पाँच वर्षमुनीका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर…

प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–४, राक्सेमा प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन निर्माण भएको छ । सुविधायुक्त भवन निर्माण भएपछि प्रहरी चौकीको सेवा प्रवाह, कार्यालय सञ्चालन र सुरक्षाकर्मीहरुलाई आवास ब्यवस्थापनमा सहज भएको छ ।…