मोना दुवईले तिज विशेष कार्यक्रम गर्ने

बेनी,। म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएई (दुवई)ले नेपाली हिन्दु महिलाहरुले महत्वका साथ मनाउने हरितालिका तिज पर्व विशेष कार्यक्रम गर्ने भएको छ । प्रवासमा रहेका नेपाली महिलाहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गर्न यमुना रोकाको

कुरिलाखर्कको ओडारमा बस्दै आएका राहुलको उद्दार

बेनी, बेनी नगरपालिकाको वडा नम्बर–७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका व्यक्तिको बुधबार उद्दार गरिएको छ ।बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा दुंगेयुगको जस्तै गरेर बस्दै आएका बेनी नगरपालिका–५ भिरमुनीका ५० वर्षीय राहुल बिकलाई उद्दार

बेनी भगवति परिसरमा सिवाइसीको वृक्षारोपण र सरसफाई

बेनी, । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको बेनी सदस्य सेवा केन्द्रको आयोजनामा मंगलबार बेनी भगवति मन्दिर परिसरमा वृक्षारोपण र सरसफाई भएको छ । सहकारीको सामाजिक उत्तरदायिकत्व कार्यक्रम अन्तरगत मन्दिर परिसरमा सरसफाई र वृक्षारोपण गरिएको हो ।

गलेश्वरमा साउनको दोस्रो सोमबार करिब रु. एक लाख भेटी

गलेश्वर, । बेनी नगरपालीका –९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनाको दोस्रो सोमबार करिब रु. एक लाख भेटि संकलन भएको छ । साउन ८ गते गलेश्वर शिवालयमा पुजाआजाका लागि आएका भक्तजनले चढाएको भेटि मंगलबार गनेर सार्वजनिक गरिएको

एक सय वर्षअघिको सामाजिक अवस्था झल्काउने ‘छोरी’को म्युजिक भिडियो

बेनी, । एक सय बर्ष अघिको सामाजिक अवस्था झल्काउने तीज गीत ‘छोरी’ म्युजिक भिडियोसार्वजनिक भएको छ ।म्याग्देली कलाकार नकुल ढकालको शब्द तथा लय संकलनमा तयार भएको छोरी गीतको म्युजिक भिडियोमा तत्कालिन प्रधानमन्त्री चन्द्र शम्शेर राणाले सति प्रथा

एनआरएनएको सदस्यमा म्याग्दीका बिक्रम कार्कीको उमेद्वारी

बेनी, । गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको आगामी (२०२३–२५) कार्यकालका लागि म्याग्दीका विक्रम कार्कीले आइसीसी सदस्य पदमा उम्मेद्ववारी दिनुभएको छ ।कतारमा रहेर रोजगारी र ब्यापार व्यवसायसँगै विभिन्न सामाजिक संघसंस्था तथा गतिविधिमा सक्रिय

बुलको बागेश्वरी आधारभूतको विद्यालय भवन पहिरोको जोखिममा

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको बुलमा रहेको बागेश्वरी आधारभूत विद्यालयको कक्षा कोठा भवन पहिरोको जोखिममा परेको छ । पहिरोले भवन जोखिममा परेपछि कक्षा ५ सम्म अध्यापन हुने विद्यालयको पठनपाठन प्रभावित भएको छ । विद्यालयका प्रअ

म्याग्दीका तीन वटा सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कार, वन डिभिजनको ९९ प्रतिशत पुजिगत…

बेनी, म्याग्दीका तीन वटा सामुदायिक वन उपभोक्ता समूहलाई मंगलबार पुरस्कृत, एक÷एक जना वन प्राविधिक र पत्रकारलाई सम्मान गरिएको छ । डिभिजन वन कार्यालय म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा वन तथा वातावरण संरक्षण, वन पैदावारको प्रयोग

विदेशबाट फर्किएर जडीबुटी खेतीमा रमाउँदै पुर्जा

बेनी, म्याग्दीको धवलागिरि गाउँपालिका-४ बोवाङका ४० वर्षे लुद्रबहादुर पुर्जा यतिबेला परम्परागत खेती छाडेर जडीबुटीमा रमाउन थालेका छन्। लामो समय विदेशी भूमिमा काम गरेपछि उनी फर्किएपछि परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीबुटी र ओखरखेती

मुस्ताङमा पर्यटक आगमन ४५ प्रतिशतले बढ्यो

जोमसोम, । मुस्ताङ घुम्ने पर्यटकको संख्या ४५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८÷०७९ को तुलनामा गत आर्थिक वर्ष २०७९÷०८० मा मुस्ताङमा ४५.७५ प्रतिशत बढी पर्यटक भ्रमणमा आएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण