म्याग्दी कलाकार संघद्वारा संरक्षक र सल्लाहकार चयन

बेनी, । काठमाडौँमा बसोबास गर्ने म्याग्देली कलाकारहरुको साझा संस्था म्याग्दी कलाकार संघ काठमाडौँले वरिष्ठ लोक गायक खड्ग प्रसाद गर्वुजालाई संरक्षकमा चयन गरेको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि गर्वुजालाई संस्थाको संरक्षकमा

लघुुवित्तका कर्मचारी कुटिए

बेनी, । म्याग्दीको बेनी नगरपालिका वडा नं.९ घतानमा नेष्ठो समृद्ध लघुवित्त शाखा कार्यालय बेनीमा कार्यरत कर्मचारी सन्तोष पौडेलमाथी कुुटपिट भएको छ ।शुक्रबार साढे १० बजे घतानको कोसेपानीमा १७ जना समुहको बैठक चलिरहेको समयमा शाखाका कर्मचारी

बेनी नगरपालिका ब्याडमिन्टन संघ गठन

बेनी, । बेनी नगरपालिका स्तरीय ब्याडमिन्टन संघ गठन भएको छ । शुक्रबार बेनीमा भएको ब्याडमिन्टन खेलाडीहरुको भेलाबाट सज्जन शाक्यको अध्यक्षतामा १६ सदस्यीय संघ गठन भएको हो ।संघको उपाध्यक्षमा मोहन के.सी., केशव सिउथानी, नबिन थापामगर, हरिदेवी

घरभाडामा लगाउनेको लगत संकलन गर्दै बेनी नगरपालिका

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले घरभाडामा लगाउने घरधनीहरुको लगत संकलन गर्न थालेको छ । घरधनीलाई करको दायरामा ल्याउन नगरपालिका क्षेत्रमा निजी स्वामित्वमा रहेको घर तथा जग्गा भाडामा लगाएकाहरुको विवरण संकलन गर्न थालेको हो । नगरपालिकाका

जलजलामा पहिलो चरणको अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

बेनी, । पर्वतको जलजला गाउँपालिकाले शैक्षिक गुणस्तर बढाउन पहिलो चरणको ‘अभिभावक शिक्षा’ कार्यक्रम सम्पन्न गरेको छ । घरमा विद्यार्थीलाई पढ्नका लागि अनुकुल वातावरण बनाउने, छोराछोरीको शिक्षाप्रति अभिभावकको चासो र विद्यालयमा उपस्थिति बढाउने,

८८ हेक्टरमा सिचाई सुविधा विस्तार

बेनी, । म्याग्दी जिल्लामा एक वर्षको अवधिमा ८८ हेक्टर जमिनमा सिचाई सुविधा विस्तार भएको छ ।खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७९÷८० मा निर्माण गरेको आयोजना मार्फत सिचाई सुविधा विस्तार भएको हो

दानामा आयुर्वेद औषधालयको भवन निर्माण

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको आयुर्वेद औषधालयको भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले दुई तले, १३ कोठे भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माण गरेको हो । आयोजनाका ईञ्जिनियर

सामाजिक सुरक्षा भत्ता अनियमितता गर्ने वडा सचिवलाई कारबाहीको सिफारिस

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले सामाजिक सुरक्षा भत्तामा अनियमितता गर्ने वडा सचिवलाई कारबाहीका लागि सिफारिस गरेको छ । रघुगंगा गाउँपालिका–१ की वडासचिव सरस्वती आचार्यले मृतक लगायत पाँचजनाको सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको

डाडाखेत–राहुघाटको वातावरण तथा सामाजिक इकाई स्थापना

बेनी, । नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा निर्माणाधिन १३२ के.भी. क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाको वातावरण तथा सामाजिक व्यवस्थापन इकाईको बेनीमा कार्यालय स्थापना भएको छ । प्राधिकरणको सामाजिक सुरक्षण तथा वातावरण

अभ्यास गर्ने पूर्वाधार नभएको म्याग्दीका खेलाडीको गुनासो

बेनी, । म्याग्दीमा खेलाडीहरूले अभ्यास गर्ने पूर्वाधार अभाव भएको गुनासो गरेका छन् । जिल्लामा नयाँ खेलाडी उत्पादन गराउने प्रशिक्षण केन्द्र सञ्चालन गर्ने पूर्वाधारको अभावले फुटबल, क्रिकेट, भलिबल लगायतको खेलले गति लिन सकेको छैन । गण्डकी