दर्ताबिनाका क्रसर हटाउन रघुगंगा गाउँपालिकाको सार्वजनिक सूचना
बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले प्रक्रिया पुरा नगरी दर्ता बिनै सञ्चालनमा रहेका क्रसर उद्योग हटाउन सार्वजनिक सूचना जारी गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बिहिबार सार्वजनिक सूचना जारी गरेर प्रचलित कानून!-->!-->!-->…
