दग्नाममा खेलमैदान, फाईबर बोर्ड र स्टेज उद्घाटन

दग्नाम, । म्याग्दीको रघुगंगा गाउँपालिका– ४ दग्नाममा एकता युवा क्लबको नवनिर्मित खेलमैदान,बास्केटबलको फाईबर बोर्ड,प्याराफिट र स्टेज उद्घाटन गरिएको छ । युवा क्लबको आयोजनामा सञ्चालित भुमे पुजा मेलाको अवसरमा शुक्रबार प्रतिनिधिसभा सदस्य सांसद

बेनीमा गण्डकी प्रदेश स्तरीय तारो र छेलो प्रतियोगिता सम्पन्न

बेनी, गण्डकी प्रदेश स्तरीय परम्परागत तारा खेलमा म्याग्दी ‘ए’ च्याम्पियन बनेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा शनिबार सम्पन्न फाइनल प्रतिस्पर्धामा कास्कीलाई झिनो ३ अंकले अग्रता लिदैं घरेलु टिम

बेनी–दरवाङ सडक आयोजनाको सिम–पानाबगर खण्डमा कालोपत्र शुरु

बेनी, म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्डमा आजदेखि कालोपत्र गर्न थालिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले मंगला गाउँपालिका– २ सिम देखि तोराखेत– बाबियाचौर– लाम्पाटा– पानाबगर– रणवाङको सिमाना

धवलागिरीका युवाहरुले चलाए नमुना गाउँसभा

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाका युवाहरुले शुक्रबार नमुना गाउँसभा सञ्चालन गरेका छन् । धवलागिरी गाउँपालिका र राष्ट्रिय युवा परिषद्ले मुनामा सञ्चालन गरेको नमुना संसद अभ्यास कार्यक्रमका क्रममा नमुना गाउँसभा सञ्चालन गरेका हुन् ।

बेनीमा गण्डकी प्रदेशस्तरीय तारा खेल प्रतियोगिता शुरु

बेनी । म्याग्दीको बेनीमा शुक्रबारदेखि गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेल सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुरु भएको प्रतियोगिताको गण्डकी प्रदेश सासद विमला गौचनले उद्घाटन गर्नुभयो । कार्यक्रममा सांसद गौचनले

मुस्ताङी कृषकलाई पश्मिना संकलन सम्बन्धी विदेशी सिप हस्तान्तरण

जोमसोम, मुस्ताङका कृषकहरुलाई च्याङग्रापालन र पश्मिनाको कच्चा पदार्थ भुवा संकलन सम्बन्धी अन्तराष्ट्रिय सिप हस्तान्तरण गरिएको छ । अन्तराष्ट्रिय ब्यापार केन्द्र, युरोपियन युनियनको ट्रेड इन्भेष्टमेन्ट (ब्यापारमा लगानी) सम्बन्धी कार्यक्रम

मध्यावधीतर्फ डोहोरिदै त छैनौं ? भन्ने सिनहरु देखिन थालेको छ ः सांसद जुग्जाली

पोखरा, । म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य रेशमबहादुर जुग्जालीले गण्डकी प्रदेशमा मध्यावधीको खतरा रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । गण्डकी प्रदेश सभाको विहीबार बसेको छैटौं अधिवेशनको छैटौं बैठकमा पेस भएको आगामी आर्थिक

म्याग्दी युवा कप बौदीकाली र धादिङले जित्यो

बेनी, नवलपुरको वौदीकाली गाउँपालिकाले बेनीमा बिहिबार सम्पन्न २ लाख रुपैयाँ पुरस्कार राशीको ‘प्रथम म्याग्दी यूवा कप’ पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको जितेको छ । राष्ट्रिय युवा संघ नेपाल म्याग्दीले आयोजना गरेको प्रतियोगिताको खुल्ला

ध्रुब जिसीको ‘गल्बन्धी बैना’को म्युजिक भिडियो सार्वजनिक

बेनी, १७ जेठ । म्याग्दीका कलाकार धु्रब जिसीको गल्बन्दी बैना गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।लोक तथा दोहोरीगित प्रतिष्ठान म्याग्दीका अध्यक्ष समेत रहनुभएका कलाकार जिसी र एलिना चौहानको स्वर रहेको गितको शब्द नकुल ढकालको हो । बिजय पुन र

म्याग्दी समाज न्युयोर्कको साधारणसभा

न्युयोर्क, । म्याग्दी समाज न्युयोर्कको तेस्रो साधारणसभा सोमबार सम्पन्न भएको छ । म्याग्दी समाज न्युयोर्कका अध्यक्ष रमेश तुुलाचनको अध्यक्षता र संस्थाका उपाध्यक्ष सोम बुढाथोकीको स्वागत मन्तब्य रहेको साधारणसभामा बरिष्ठ सल्लाहकार मन रोकाले