म्याग्दीका ‘बाइकर्स’हरु पर्यटकीय स्थलको प्रर्वद्धनमा

बेनी, म्याग्दीका ‘बाइकर्स’हरु (मोटरसाइकल चालक)हरु जिल्लाका पर्यटकीय स्थलहरुको प्रर्वद्धनमा जुुटेका छन् । सडकको पहुँच पुुगेका पर्यटकीय स्थलको सामुहिक भ्रमण, सूचनामुलक बोर्ड राख्ने, भिडियो र तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेर

कोवाङमा खेलमैदान निर्माण

जोमसोम, मुुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा खेलमैदान निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा कोवाङको धौलागिरि युवा क्लवले खेलमैदान निर्माण गरेको हो । प्रदेश सरकारको रु. १७ लाख ५० हजार बजेटमा भलिबल खेलमैदान र प्याराफिट निर्माण

के निमुखाहरुले न्यायका लागि संघर्षनै गर्नुपर्ने हो र ?

पुनम खड्का २०८० कात्तिक २१ गते विहान बेनी नगरपालिका–८,क्याम्पसचोकबाट सम्पर्कविहिन भएकी मंगला गाउँपालिका ३ बरंजाकी पुष्पा सापकोटाको तीन हप्तापछि पर्वतको जलजला गाउँपालिका वडा नं. ३ को भिरमा मृत अवस्थामा भेटिइन् । अनुहार नचिनिने अवस्थामा

मिना परियार हत्या प्रकरणका सबै आरोपी पक्राउ

बेनी, म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीया मिना परियारलाई आठ महिनाअघि वेपत्ता र हत्या गरेको घटनामा संलग्न थप एक जना पक्राउ परेका छन् । पोखरामा फक्राउ परेका बेनी नगरपालिका–९ तोरीपानीका २३ वर्षीय श्याम खत्रीलाई बिहिबार

बेनीका बाढी पिडितलाई क्षतिपुर्ति वितरण

बेनी । म्याग्दीको बेनी नगरपालिकाले यही भदौ ८ गते रातीको बाढीबाट प्रभावित भएकाहरुलाई बिहिबार क्षतिपुर्ति वितरण गरेको छ । बाढी पसेर घर पूर्ण क्षति भएका दुई जनालाई रु. २५÷२५ हजार र कुखुरा फार्म क्षति भएका एक जनालाई रु. १० हजार क्षतिपुर्ति

बेनीमा किशोरी लक्षित कानुनी साक्षरता

बेनी । म्याग्दीको बेनी नगरपालिकाले किशोरी लक्षित कानुनी साक्षरता, आत्मरक्षा तथा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । लैङ्गिक हिंसा न्युनीकरणका लागि किसोरीहरुलाई सचेत बनाउन नगरपालिका र सामाजिक विकास कार्यालयले जिल्ला प्रहरी

व्यवस्थित बन्दै सिंगा तातोपानी कुण्ड

तातोपानी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित तातोपानी कुण्डलाई पूर्वाधार र प्रविधिमैत्री बनाउन थालिएको छ । प्राकृतिक रूपमा निस्किने तातोपानीको मुहानलाई संरक्षण गरेर व्यविस्थत कुण्डसहित कार्यालय भवन, पहुँचमार्ग, पदमार्ग, बाहिरी

तेस्रो दोभान कपको आयब्यय सार्वजनिक

बेनी । बेनीमा यही भदौ ७ देखि ९ गतेसम्म सञ्चालन भएको तेस्रो दोभान कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिता–२०८१ को आयव्य विवरण सार्वजनिक भएको छ । बेनीको न्यु दोभान युवा क्लवका पुर्व अध्यक्ष अनन्त गिरीको स्मृतिमा सञ्चालन भएको नाइन ए

मुख्यमन्त्री पाण्डेद्धारा मुक्तिनाथमा निर्माण भएको इलाका प्रहरी कार्यालयको भवन उद्घाटन

मुक्तिनाथ, । धार्मिक पर्यटकीय स्थल मुस्ताङको मुक्तिनाथमा इलाका प्रहरी कार्यालयको नयाँ सुविधायुक्त भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको रु. तीन करोड ६० लाख भन्दा बढी लगानीमा निर्माण भएको भवनको बुधबार मुख्यमन्त्री सुरेन्द्रराज

५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ को सुरुङ निर्माण शुरु

छहरी (म्याग्दी), ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको सुरुङ निर्माण शुरु भएको छ । अपर म्याग्दी जलविद्युत कम्पनी लमिटेड प्रर्वद्धक रहेको आयोजनाले म्याग्दीको धवलागिरी गाउँपालिका–४ छहरीमा बुधबारदेखि सुरुङ निर्माण थालेको