भुरुङ्ग–तातोपानीमा पूर्वाधार निर्माण योजना कार्यान्वयन भएन्

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल भुरुङ्ग–तातोपानी कुण्डमा पूर्वाधार निर्माणका भित्रिएको करोडौको योजना कार्यान्वयन हुन सकेको छैन् । अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ जाने पर्यटकहरुका लागि विश्राम स्थलको

प्रकाश माविमा स्मार्ट बोर्ड

बेनी, । बेनीको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट बोर्ड’बाट अध्यापन गराउन सुरुआत गरेको छ । विद्यालयमा सञ्चालित कक्षा ११ र १२ को विज्ञान विषयको पठनपाठनमा स्मार्ट बोर्डलाई प्रयोगमा ल्याइएको हो ।

सिरुवारीको पहिरोमा दुर्घटनाको जोखिम

बेनी, ः चिन र भारत जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारी क्षेत्रको पहिरोले दुर्घटनाको जोखिम बढेको छ ।कालीगण्डकी किनारको पाखोमा निर्माण भएको सडक माथिबाट खस्ने पहिरोका कारण

भेटी र नाचगानबाट जुटाएको रकम सामाजिक काममा

पाउद्वार, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दाले धार्मिकस्थल खयरभारानी तालमा सङ्कलन भएको भेटी र गाउँमा नाचगानबाट जुटाएको आठ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम सामाजिक काममा परिचालन गरेका छन् ।  समुन्द्री सतहदेखि चार हजार

मानापाथी हिमालबाट मुस्ताङको थासाङमा पुनःहिउँपहिरो खस्यो, बोक्सीखोला थुनियो

बेनी, धौलागिरि हिमशृङखलाको मानापाथी हिमालबाट मंगलबार साँझ चार दिनपछि पुनः हिउँपहिरो खसेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्कमा यही भदौ ७ गते अपराहन्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका–२ का वडा अध्यक्ष समेत रहेका

बाढीले गाडी बगायो, भवन, सडकलगायत भौतिक संरचनामा क्षति

बेनी, ः म्याग्दीको बेनी बजार आसपासका क्षेत्रमा शनिबार राती परेको भिषण वर्षापछिको बाढीले विद्यालय, जेष्ठ नागरिक आश्रमको भवन, सडकलगायतका भौतिक संरचनामा ठूलो क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पोखरा देखि बेनीतर्फ

लोक संस्कृतिको संरक्षणमा योगदान दिने कलाकार र पत्रकार सम्मानीत

बेनी, । लोक संस्कृतिको संरक्षण र संवद्र्धनमा योगदान पु¥याउने पाँच जना कलाकार र पत्रकारहरुलाई सम्मान गरिएको छ । राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान म्याग्दीले जिल्लाका कलाकार र पत्रकारलाई सम्मान गरेको हो । शनिवार बेनीमा आयोजित २० औँ

उद्योग वाणिज्य संघको क्षमता तथा नेतृत्व विकास तालिम

तातोपानी, । म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिका पदाधीकारी तथा कार्य समिति सदस्यहरुका लागि शनिबार बेनी नगरपालिका–४ सिंगा तातोपानीमा क्षमता तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघले आयोजना

बेनीमा छात्रा फुटबल प्रतियोगिता शुरु

बेनी, । म्याग्दीको बेनीमा शनिबार देखि तेस्रो दोभान कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिता–२०८१ शुरु भएको छ । बेनीको न्यु दोभान युवा क्लवका पुर्व अध्यक्ष अनन्त गिरीको स्मृतिमा तीन दिनसम्म सञ्चालन हुने सेभेन ए साइड फुटबल

मीना परियार हत्या प्रकरणः ‘न्यायका लागि हारगुहार’

सन्तोष गौतम र कमल खत्री म्याग्दी, भदौ ८ गते । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका फूलमाया र चन्द्रबहादुर परियारका आँखा ओभानो नभएको करिब आठ महिना भयो । विसं २०८० पुस १६ गते राति घरबाट बेपत्ता कान्छी छोरी मीना जिउँदो नभएको