म्याग्देली पञ्चेबाजा दुबईमा गुञ्जियो, परदेशमा मौलिकताको सुगन्ध

परदेशको भूमिमा नेपाली गीत बज्छ, नेपाली मन नाच्छ। झिलिमिली शहर दुबईको व्यस्त जीवनबीच जब पञ्चेबाजाको धुन गुञ्जियो, त्यहाँ उपस्थित म्याग्देली मात्र होइन, नेपाली समुदाय नै आफ्नै गाउँघरको आँगनमा पुगेझैँ भावुक र उत्साहित बन्यो। विदेशमा…

बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण शुरु

बेनी, म्याग्दीको सदरमुकाम बेनीमा दाताको सहयोग जुटाएर आँखा उपचार केन्द्रको भवन निर्माण शुरु भएको छ । नेपाल नेत्रज्योती संघ म्याग्दीले बेनी नगरपालिका–८ कालीपुलमा आँखा उपचार केन्द्रको भवन निर्माण कार्य थालेको हो । रु. एक करोड तीन लाखको…

म्याग्दीका मुख्य सडक तीन दिनका लागि रातीमा बन्द

बेनी ः जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा तीन दिनका लागि रातीको समयमा यातायात सञ्चालन बन्द गरेको छ । बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड र बेनी–दरवाङ सडकमा साउन ३१ देखि भदौ २ गतेसम्म साँझ ७ देखि बिहान ५ बजेसम्मका…

कोरला नाकाबाट अबैध सामान ओसारपसार गरेको आशंकामा आठ कन्टेनर प्रहरी नियन्त्रणमा

नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसारपसार गरेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले आठ वटा मालबाहक कन्टेनर नियन्त्रणमा लिएको छ। सदरमुकाम जोमसोमसहित जोमसोम–कोरला सडक खण्डका विभिन्न स्थानबाट शङ्कास्पद…

बेनी, पोखरा र काठमाडौमा धवलागिरीको घुम्ती शिविर, छ सय जना लाभान्वित

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर छ सय जना भन्दा बढी सर्वसाधारणलाई उनिहरु बसेकै ठाउँमा पुगेर सेवा उपलब्ध गराएको छ । काठमाडौ, पोखरा र बेनीमा सञ्चालन भएको घुम्ती शिविरबाट छ सय नौ जना लाभान्वित भएका हुन् ।…

प्रकाश दुतराजले बेनीबाट लोकगितको ब्याण्ड र एकल सांगितिक अभियान शुरु गर्ने

बेनी, । चर्चीत कलाकार प्रकाश दुतराजले म्याग्दीको बेनीबाट एकल गायन अभियान र लोकगितको ब्याण्ड सुरु गर्ने भएका छन् । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनमा जन्मिएर सदरमुकाम बेनीमा किशोर अवस्था बिताएका प्रकाशले (ब्याण्ड) सांगितिक समूह बनाएर…

सम्बन्ध विच्छेद :विदेश जाने बाटो

बेनी ः म्याग्दी जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ । पारिवारिक बेमेल भन्दा पनि ‘डिपेन्डेन भिसा’मा विदेश जाने उद्देश्यले सम्बन्ध बिच्छेद गर्ने चलन बढेको हो । अदालतमा गत आर्थिक वर्ष २०८२÷०८३ मा दर्ता भएका पाँच सय ९१…

सिरुवारी पहिरोः बेनी–जोमसोम सडकको मुख्य चुनौति

म्याग्दी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरो भारत र चिनलाई जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकको मुख्य चुनौति बनेको छ । उत्तरी म्याग्दीका रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुदै हिमालपारीको पर्यटकीय जिल्ला…

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड र बेनी–दरवाङ सडक भोली बिहान सम्मका लागि बन्द

म्याग्दी, ः जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा आज राती यातायात सञ्चालनमा रोक लगाएको छ । बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड र बेनी–दरवाङ सडकमा आज साँझ पाँच बजेदेखि शनिबार बिहान ७ बजेसम्मका लागि यातायात सञ्चालन…

एक वर्षमा म्याग्दीमा अनलाइन ठगीबाट ८४ लाखभन्दा बढी गुम्यो!

आफन्तले ‘म्यासेन्जर’मार्फत पठाएको अप्ठ्यारोमा परेको र रु ५० हजार पठाइदिन भनेको देख्नेबित्तिकै बेनीका राजेन्द्र मगर (नाम परिवर्तन)ले क्युआरमा मागेअनुसारको रकम पठाइदिनुभयो । “क्युआरमा रकम पठाएपछि आफन्तलाई फोन गरेर जिज्ञासा राख्दा…