बेनी–जोमसोम सडकमा केही दिन यातायात बन्द नहुने
बेनी, म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको ‘टाइमकार्ड’ समयतालिका हटाइएको छ ।
म्याग्दीको बेनी देखि मुस्ताङको लेते सम्म विभिन्न ठाउँमा गत माघ १० गतेदेखि!-->!-->!-->…
