मानापाथीको हिमहिरोमा १५ चौरी मरे
मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका स्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर शनिबार १५ वटा चौरी मरेका छन् ।
छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ गाउँपालिका–२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको संयुक्त गोठमा रहेका १५ वटा चौरी!-->!-->!-->…
