बेनीमा किशोरी सम्मेलन
बेनी । वालअधिकारको संरक्षण, बालबिवाह, यौनजन्य हिंसा न्युनीकरण र महिनावारी स्वच्छता कायम गर्ने लगायत किशोरीहरुको शिक्षा, स्वास्थ्य र सुरक्षाका बिषयमा ११ बुदे घोषणापत्र जारी गर्दै म्याग्दीको बेनीमा गण्डकी प्रदेश स्तरीय किशोरी सम्मेलन सम्पन्न!-->…
