जलजला गाउँपालिकामा माटोे परिक्षण शिविर सम्पन्न
बेनी, पर्वतको जलजला गाउँपालिकामा माटो परिक्षण शिविर सम्पन्न भएको छ । गण्डकी प्रदेशको माटो तथा मल परिक्षण प्रयोगशाला पोखरा र कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा माटो परिक्षण गरिएको हो ।
माटोको अवस्था पहिचान गर्न घुम्ति मोवाइल भ्यान!-->!-->!-->…
