म्याग्दीका गर्बुजा र जलजलाका आचार्यद्धय गाउँपालिका महासंघको प्रदेश सदस्य
पोखरा, । म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष राजप्रसाद आचार्य र उपाध्यक्ष दिपक आचार्य गाउँपालिका महासंघ गण्डकीको सदस्यमा निर्वाचित हुनुभएको छ ।पोखरामा शुक्रबार सम्पन्न महासंघको!-->…
